ओलि प्रधानमन्त्री भए देखि मुलुकको ऋण पाच खर्व 90 अर्ब बढ्यो एक नेपालीमा पचास हजार ऋण ।।

  • 2.3K
    Shares

ओलि प्रधानमन्त्री भए देखि मुलुकको ऋण पाच खर्व 90 अर्ब बढ्यो ।।

 

आजभन्दा तिन  बर्ष पहिले नेकपा माओवादी र नेकपा एमाले एक भएर नेपाल कम्युनिष्ट पार्टी बन्यो केन्द्र देखि स्थानीय सम्म दुइतिहाइको बहुमत पायो । समृद्ध नेपाल निर्माण र समाजबादको बाटो लिदै अगाडि बढ्ने भन्दै दुइतिहाइको शक्तिशाली पार्टिको तर्फबाट सरकार गठन भयो उक्त सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली पाचबर्ष को लागि सर्बसहमत बनाइयो सरकार गठन भयो निरन्तर बिकाशका पुर्वाधर पनि सामान्य तरिकाले हुदै गएतापनि देश अहिले सम्मकै धेरै ऋणबा डुबेको छ देश राजनीतिक खिचातानी र फितलो सरकार चौतर्फी भ्रष्टाचार अनियमितता भएको कारण मुलुकले ऋणको भारि बोक्न परेको अर्थबिदहरु बताएका छन् ।

हालसम्मको आकलन हेर्दा पाच खर्व 90 अर्ब ऋण बढेको छ यसको आकडा अनुसार प्रति नेपाली पचास हजार ऋण टाऊको माथि थपिएको छ ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: