सडकमा मानिस भेला गर्नुभन्दा चुनावी मैदानमा उत्रिन प्रचण्ड माधवकुमार लाई ओलिको चुनौती ।

  • 632
    Shares

सडकमा मानिस भेला गर्नुभन्दा चुनावी मतपत्र गन्न आफू तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ।।

बुटवलमा गरिएको बृहत आमसभामा बोल्दै केपी शर्मा ओलीले आफुलाई आफ्नै पार्टि भित्र बाट काम गर्न नदिईएको कारण प्रतिनिधिसभा विघटन गर्नु परेको आज यो स्थिति आऊनु मा मुख्य बाधक प्रचण्ड माधवकुमार नेपाल समूह रहेको आरोप समेत लगाएका छन सडकमा यति मान्छे ऊतारियो उति मान्छे ऊतारियो भन्दै हिड्नुभन्दा चुनावको तयारिमा जुट्न र चुनावि मतपत्र गन्न चुनौती दिएका छ्न ।

आगामी वैशाखमा हुने चुनावमा आफुहरुले पचास लाग समानुपातिक भोट ल्याउने समेत दाबि गरेका छन् ।।

 

राजनीतिक रुपान्तरणको आशामा आम नेपाली रहे । जहिले अस्थिर सरकारबाट वाक्क नेपालीले २०७४ को निर्वाचनमा दुई कम्युनिष्ट पार्टीलाई बहुमत दिए । अर्थात दुई कम्युनिष्ट पार्टीको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) सुविधाजनक बहुमतको सरकार बनाउन सफल बन्यो । तर , जनता अहिले पुनः निराश छन् । एकीकरण भएको नेकपा अहिले दुई समूहमा विभाजित बनेको छ । नेकपाका विभाजित नेताहरु अहिले एक – अर्कालाई तथानाम भन्न छाड्दैनन् । हरेक दिनजस्तो भेला , आमसभा , प्रदर्शनहरुले जनताको दैनिकी अस्तव्यस्त रहेको छ । यसले नेताहरुप्रतिको विश्वास घटाएको छ । शनिबार मात्र पनि प्रधानमन्त्री समेत रहेका नेकपाका एउटा समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्का समूहका नेताहरुलाई समृद्धिको बाधक भने ।

 

 

यस्तै काठमाडौंमा जनयुद्ध दिवसको अवसरमा गरिएको एक आयोजना भएको कार्यक्रममा अर्का समूहका नेकपा अध्यक्ष प्रचण्डले जनविरोधीका रुपमा ओलीलाई चित्रण गरे । ओलिले आफ्नो सत्ता टिकाउन भ्रष्टाचारि दलाल हरुको संरक्षण गरेर संबिधानको बलात्कार गरेको गम्भीर आरोप समेत लगाएका छन ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: