फागुन ३ , २०७७ सोमवार आजको राशिफल हेर्नुहोस् ।।

  • 3.2K
    Shares
  1.  ( फागुन ३ , २०७७ . > फागुन २०७७ ३ माघ शुक्ल चतुर्थी ( भोलि ०३:५३:११ ब जे सम्म ) ११४१ सिल्लाथ्व चतुर्थी सूर्योदय ०६:४०:५३ सूर्यास्त १७:५५:०५ ११ घ . १४ मि . सोमवार February 15 , 2021 दिन मान

 

आजको राशिफल हेर्नुहोस् ।

 

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ ०३ फाल्गुण २०७७ सोमवार आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झै – झमेलाको अवस्था आउला , साँझमा शुभ समाचार पाईनेछ । ।

वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो ०३ फाल्गुण २०७७ सोमवार अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ । व्यापार , व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा ०३ फाल्गुण २०७७ सोमवार आज रोकिएको धन पाइनसक्छ । धर्म , कर्म , परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।।

कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो ०३ फाल्गुण २०७७ सोमवार आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे ०३ फाल्गुण २०७७ सोमवार बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । ।

कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो ०३ फाल्गुण २०७७ सोमवार आज आफन्तसंग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते ०३ फाल्गुण २०७७ सोमवार आज दाम , इनाम र प्रतिष्ठाकमाउने बेलाछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ ।।

वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु ०३ फाल्गुण २०७७ सोमवार नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावना प्रवलछ । ।

धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे ०३ फाल्गुण २०७७ सोमवार आज लाभ , हानी , आय , व्यय , सुख , दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन होला ।

मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि ०३ फाल्गुण २०७७ सोमवार सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ।

कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा ०३ फाल्गुण २०७७ सोमवार आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम , इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।।

मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि ०३ फाल्गुण २०७७ सोमवार शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: