लोडसेडिङ मुक्त मैले गरेको हु कुलमान घिसिङले हैन :प्रधानमन्त्री ओलि

  • 2.2K
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम आफूले नै गरेको दाबी गरेका छन् । उनले नेपाललाई लोडसेडिङ मुक्त कुलमान घिसिङले नभएर आफूले बनाएको बताएका हुन्। त्यस्तै, उनले आफूले गरेको कामको जस भने अरुले नै लिन खोजेको आ’रोप लगाएका छन्। भारतसँग वि’द्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको तर यसको ज’स भनेर अरु कसैलाई गएको उनको भनाइ छ।

2070 सालमा भारत संग संझौता गरेर बिधुत किनेर सबै तयारि थियो लोडसेडिङ मुक्त गराऊने योजना हाम्रो पहिले देखिनै थियो कार्यहरू भईरहेको थियो केहि बाकि रहेको कार्य कुलमान घिसिङ आएपछि भयो र देशलाई लोडसेडिङमुक्त गराउन सफल भयौ तर जस भने अरुले नै पाए उल्टो नचाहिदो भ्रम फैलाएर आफुलाई अशक्षम बनाउन हदै सम्मकाे प्रयास गरेको आरोप लगाएका छन ।

 

प्रधानमन्त्री ओलिले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले भने, “यसको जस धेरैले लिन खोजे, मलाई जसको कुरा गर्नु छैन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ।” नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका उनले भारतबाट विद्युत ल्याउने, नेपालमै उत्पादन बढाउने व्यवस्थापन मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका सबै काम आफूले गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री बनेको एक हप्ताभित्र झापाबाट अर्को तिहार अँध्यारोमा मनाउनु पर्दैन भन्ने बित्तिकै लोडसेडिङ अन्त्य भएको जि’किर गरेका छन् ।

 

हामिले गरेका राम्रो कामको बारेमा कहिले कसैले बोलेन् नराम्रो कुरा खोजि खोजि गिराऊने सड्यन्त्रकारि हरु सक्रिय रहे त्यो पनि आफ्नो पार्टी भित्रबाट ऊनले बताएका छन ।

यसैगरि गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक क’दम भएको बताएका छन् । वर्तमान सरकार ग’ठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस बिफ्रिङमा उनले ताजा जनादेशको प्रस्ताव अ’राजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि भएको स्पष्ट पारे ।प्रधानमन्त्री ओलीले भने, “संविधानको र’क्षा, राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आ’काङ्क्षा परिपूर्तिको अ’विचलित यात्राको निरन्तरताका लागि हो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: