गोरखामा १ कक्षामा अध्ययनरत ४ बर्षिय बालिका बलात्कृत ।

  • 201
    Shares

पछिल्लो सयम विद्यालय जस्तो पवित्र क्षेत्र छोरी चेलिहरुका लागि असुरक्षित बन्दै गईरहेको छ भन्दा पनि अचम्म लाग्छ । तर , मुलुकमा बढिरहेको घटनाले यस्लाई पुष्टी गर्छ । विद्यालय गएका छोरी चेलीहरु सुरक्षित रुपमा घर फकिन्छन् कि फर्किदैनन् भन्ने चिन्ता अभिभावमा हुन थालेको छ । कारण हो दिनप्रति दिन बलात्कार , जर्बजस्ती करणीका घटनाहरु बढ्दै जानु । प्राय बलात्कार घटना बिधालय मा घटिरहेका छन् भागरथी भट्ट स्कुल देखि घर फर्कने क्रममा बलात्कार पछि हत्या गरिएको थियो ।

यस्तै गोरखाको , गोरखा नगरपालिकामा पनि ४ वर्षीया बालिकाको बलात्कार भएको छ, बलात्कार पिडितकि आमाको भनाई अनुसार आफ्नो छोरिलाई हात खुट्टा बाधेर प्लास्टिकले बेरेर कपडा खोलिदिएको र बलात्कार पछि छोड्दिएको ऊनको भनाइ रहेको छ । उक्त घटना बलात्कार पिडित बालिकाले आमालाई बताए पछि आमाले बिधालय प्रसासन मा फोन गरेर बताए पछि आफुले थाहा पाएको बिधालय प्राध्यापकले जनाए बलात्कार गर्ने ६ कक्षामा अध्ययनरत बिधार्थि रहेको बताईएको छ थप अनुसन्धानका लागि थुनामा राखिएको छ।

बलात्कृत भएपछि यो घटनाले अभिभावकमा त्रास बढाएको छ नवज्योती माध्यामिक विद्यालय डंडीडाडाँमा कक्षा १ मा अध्ययनरत ४ वर्षीय बालिका बलात्कृत भएपछि छोरी चेलीलाई विद्यालय पठाउँन पनि अभिभावकहरु शंशकित बनेका छन् । कतै हाम्रो छोरि हरु पनि बलात्कारको सिकार त बन्ने हैनन् भन्ने चिन्ता अभिभावमा हुन थालेको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: