फागुन २०७७ वसन्तपञ्चमी व्रत सरस्वती पूजा आजको राशिफल हेर्नुहोस् ।

  • 2.8K
    Shares

फागुन २०७७ वसन्तपञ्चमी व्रत ( सरस्वती पूजा ) ४ मङ्गलवार February 16 , 2021 माघ शुक्ल पञ्चमी ( भोलि ०६:०२:५० बजे सम्म ) ११४१ सिल्लाथ्व पञ्चमी सूर्योदय ०६:४०:०४ सूर्यास्त १७:५५:४७ दिन मान ११ घ .१५ मि .

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ ०४ फाल्गुण २०७७ मंगलवार आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ , तर आर्थिक कारोवारमा सफलता मिल्नेछ ।।
वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो ०४ फाल्गुण २०७७ मंगलवार आज शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा ०४ फाल्गुण २०७७ मंगलवार आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ वस्त्र , अलंकारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।
कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो ०४ फाल्गुण २०७७ मंगलवार भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष , उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे ०४ फाल्गुण २०७७ मंगलवार आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ , तर आफन्तको साथ र सहयोग मिल्नेछ ।
कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो ०४ फाल्गुण २०७७ मंगलवार आज रमाईलो यात्रा तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ । सामाजिक सेवामा नलाग्नुमै उचित हुनेछ ।
तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते ०४ फाल्गुण २०७७ मंगलवार आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु ०४ फाल्गुण २०७७ मंगलवार आज पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ कमको थालनी समेत हुने देखिन्छ ।
धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे ०४ फाल्गुण २०७७ मंगलवार आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म , तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ । ।
मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि ०४ फाल्गुण २०७७ मंगलवार नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । दाम , इनाम र प्रतिष्ठा कमाउने वेला छ । मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ ।।
कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा ०४ फाल्गुण २०७७ मंगलवार आज जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि ०४ फाल्गुण २०७७ मंगलवार आज आदर्श ब्यक्तित्त्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: