झापामा एक जना पुरूषमाथि सामुहिक बलात्कार, पुरूष घाइते।
सामान्यतया हाम्रो देशमा अहिले दैनिक जसो नारि बलात्कार भईरहेको खबर आईरहन्छ आफ्नो छोरि चेलिहरु एक्लै छाड्न र एक्लै हिड्न समेत त्रास हुदै गईरहेको छ फितलो कानुन हुनाले दैनिक जसो बलात्कार घटना हरु बढिरहेको छ।
नारि बलात्कार हुनु त यहाँ नौलो थिएन तर गत सोमवार झापामा केही पुरुषहरूको समुहले पुरुष माथि नै बलात्कार गरेका छन ।
यो भने नेपालमा नौलो घटना भएको छ दैनिक जसो पुरुष बाट नारि बलात्कार भईरहेको थियो र बिभिन्न महिला संघ सस्था देखि सबै महिला बलात्कार बिरुद्ध आवाज उठाईरहेका छन तर पुरुषले पुरुषमाथि बलात्कार गरेपछि प्रहरी समेत अचम्मित बनेको छ बलात्कार पिडित पुरूष घाइते भएको र घाइतेको उपचार भईरहेको जनाएको छ ।।