झापामा पुरुष द्वारा पुरुष को बलात्कार पिडित पुरुष घाइते उपचार हुदै।।

झापामा एक जना पुरूषमाथि सामुहिक बलात्कार, पुरूष घाइते।

सामान्यतया हाम्रो देशमा अहिले दैनिक जसो नारि बलात्कार भईरहेको खबर आईरहन्छ आफ्नो छोरि चेलिहरु एक्लै छाड्न र एक्लै हिड्न समेत त्रास हुदै गईरहेको छ फितलो कानुन हुनाले दैनिक जसो बलात्कार घटना हरु बढिरहेको छ।

नारि बलात्कार हुनु त यहाँ नौलो थिएन तर गत सोमवार झापामा केही पुरुषहरूको समुहले पुरुष माथि नै बलात्कार गरेका छन ।

यो भने नेपालमा नौलो घटना भएको छ दैनिक जसो पुरुष बाट नारि बलात्कार भईरहेको थियो र बिभिन्न महिला संघ सस्था देखि सबै महिला बलात्कार बिरुद्ध आवाज उठाईरहेका छन तर पुरुषले पुरुषमाथि बलात्कार गरेपछि प्रहरी समेत अचम्मित बनेको छ बलात्कार पिडित पुरूष घाइते भएको र घाइतेको उपचार भईरहेको जनाएको छ  ।।

भर्खरै

सम्बन्धित समाचार

error: