आगामी चुनावमा प्रचण्ड, नेपाल बिना दुइतिहाइ बहुमत ल्याईनेछ:प्रधानमन्त्री ओलि

  • 3.4K
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्न पटक – पटक प्रयास गर्दै आउनुभएको छ । हरेक फोरममा गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे लगत्तै प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट आफूलाई असहयोग भएपछि प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि जानुपरेको दाबी दोहो याउनुभएको छ । ओली सरकारकाको तीन वर्ष पूरा भएको यो सन्दर्भमा प्रतिनिधिसभा विघटन नै प्रमुख विवादको कारण बन्यो,।।

यो सरकारलाई असंवैधानिक कदम चालेको मात्र होइन , पाँच वर्षका लागि जनताले दिएको मत कुल्चिएको पनि आरोप छ । चुनावी घोषणा पत्र मात्र होइन , प्रधानमन्त्रीले गरेको महत्वपूर्ण घोषणाहरु पनि कार्यान्वयन हुन सकेकोछैन । सरकारले जनतालाई दिएको विश्वास पुरा गर्न नसकेको चौतर्फी आलोचना हुनेगरेको छ ।

तर , धेरै महत्वपूर्ण उपलब्धि हाँसिल गरेको वर्तमान सरकारको दाबी छ । गत सोमवार ३ बर्षे उपलब्धि पेश गर्ने क्रममा बोल्दै ओलिले इतिहासकै राम्रो काम गरेको दावि गरेका छन । तर , प्रतिनिधिसभा विघटन , विवादास्पद ऐन कानून बनाउने कामले सरकारको आलोचना कम भएको छैन । ओलिले जनताको आँखामा छारो हान्न खोजे पनि बालुवाटार जग्गा प्रकरण देखि सत्तरि करोड कमिसन प्रकरण जस्तो धेरै भ्रष्टाचारले ओलि माथि जनता आक्रोस छ भ्रष्टाचार न्युनिकरण हुन नसक्नु , जनताको दैनिकीमा प्रभाव पर्नेखालका काम नहुनुले सरकारप्रतिको विश्वास घटाउँदै लगेको छ जनतालाई ।

यसै क्रममा बोल्दै ओलिले अब आऊने चुनावमा पचास लाख समानुपातिक भोट ल्याउने ठोकुवाका साथ भनेका छन हामिलाई विश्वास छ दुइतिहाइको बहुमत पार्टी पुन निर्माण गरेर समृद्ध नेपाल निर्माण र समाजबादको बाटोमा अगाडि बढ्न नेपाली जनताले साथ दिने छन ऊनले भनेका छन ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: