मलाई कुनै पदको लोभ छैन संबिधान रक्षाको निम्ति सडक संघर्षमा छौ :प्रचण्ड

  • 2.3K
    Shares

गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे लगत्तै बिघटन बिरुद्ध परेको रिटमा बहस चलिरहेको छ भने प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा बिरोध प्रदर्शन भईरहेको छ ।।

 

कार्यक्रमलाई संबोधन गर्दै भने प्रचण्डले केपि ओलिले जनतामाझ घात गरेको र आफुहरुलाई धोका दिएको आरोप लगाएकाछन।कामको सिंको नभाच्ने भ्रष्टाचारि हरुको संरक्षण गर्ने र हरेक कुरामा एक्लौटि निर्णय लिने जिद्दीपन देखाउने गरेको कारण पार्टीमा खिचातानी भयो र बृहत छलफल गरेर नयाँ ढंगबाट अगाडि बढौ भन्दा ओलिले आफुलाई काम गर्न नदिईएको भन्दै गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे प्रचण्डले भने ।।

 

बालुवाटार जग्गा प्रकरण देखि सत्तरि करोड कमिसन प्रकरण जस्तो भ्रष्टाचार गर्ने ब्यक्ति खुलायाम संरक्षण गरेको वाईडबडि काण्ड देखि करोडौ भ्रष्टाचार हुदा समेत कडा कदम नचालेको प्रचण्डले आरोप लगाएका छन ।।

आजभन्दा तिन बर्ष पहिले नेकपा माओवादी र नेकपा एमाले एक भएर नेपाल कम्युनिष्ट पार्टी बन्यो केन्द्र देखि स्थानीय सम्म दुइतिहाइको बहुमत पायौ आगामी पाचबर्ष भित्रमा किसान दलित महिला जनजाति पिछडिएको बर्गहरुको समस्या हल गर्दै समृद्ध नेपाल निर्माण र समाजबादको बाटो लिदै अगाडि बढ्ने प्रतिबद्धता जनाईयो जनतामाझ तर ओलिले भने अनुसार जनतामाझ काम गर्न नसक्दा नयाँ ढंगबाट अगाडि बढौ भन्दा ओलिले आफुलाई काम गर्न नदिईएको भन्दै प्रतिनिधिसभा विघटन गरे भन्दै प्रचण्डले आरोप लगाएका छन ।

अहिले सामाजिक संजालमा बिभिन्न टिका टिप्पणी हरु आईरहे का छन म कुनै पद र ब्यक्ति बचाउँ नभई संबिधान रक्षाको निम्ति सडक संघर्षमा छौ बर्षौ त्याग बलिदान र बिभिन्न चुनौती सामना गरेर लेखिएको संबिधान माथि ओलिले बलात्कार भएको आरोप लगाऊदै संबिधानको रक्षाको निम्ति आफुहरु सडक संघर्षमा रहेको बताएका छन ।।

प्रचण्डले भने मलाई कुनै पदको लोभ छैन म कानुन सबैलाई बराबर हुनुपर्छ कानुन भन्दा माथि कोहि छैन ओलिले कानुन मिचेर तानाशाहि प्रबृति देखाएको र यसको बिरुद्ध सबैले आवाज उठाउन आग्रह समेत गरेका छन प्रतिनिधिसभा पुन सुचारु भए लगत्तै आफुले युवा पुस्तालाई अवसर दिन तयार रहेको बताएका छन ।।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: