ओलि बेइमानी नेता हुन् प्रचण्ड इमानदार नेता हुन :शभापति सेरबहादुर देऊवा

  • 2.5K
    Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमान्दार नेता भएको बताएका छन्। सभापति देउवाले प्रचण्डलाई बोलीको पक्का भएको, सहमति गरेपछि इमान्दारिताका साथ पालनका गर्ने नेताको रूपमा चित्रण गरेका छन्।

प्रचण्डले आफुसंग चुनावमा जति पनि गरेका संझौता सबै इमानदारीता पुर्वक पुरा गरेको बताएका छन प्रचण्ड बोलिको पक्का र नचाहिने कुरा जनतालाई भ्रममा नपर्ने जे बोल्छ्न त्यो गरेर देखाउने ब्यक्ति रहेको बताएका छन,।।

सेनापति प्रकरणमा पूर्व एमालेको सहयोगले चालेको कदम असफल भएपछि बहुमत सरकारबाट प्रचण्डले राजीनामा दिएको देउवाले बताए। तर प्रधानमन्त्री केपी ओलीमा भने इमानदारिता नदेखिएको उनको टिप्पणी छ।

ऊनले भने नेकपा एमाले र माओवादी एक हुदा अढाई बर्ष ओलि र अढाई बर्ष प्रचण्ड प्रधानमन्त्री हुने संझौता भए तापनी ओलिले पछि बो,लि फेरेर धाधलि गरेर यो स्थिति सिर्जना भएको सेरबहादुर देऊवाको ठहर रहेको छ।

प्रतिनिधिसभा विघटनको बारेमा अदालतमा मुद्दामा बहस चलिरहेको हुदा अदालतको निर्णय आफुलाई मान्य हुने चुनावमा जान परे नेपाली कांग्रेस तयार रहेको समेत बताएका छन ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: