ओलिले बैसाखमा चुनाव गराए भने म चितवनमा पाइला टेक्दैन:गगन थापा

  • 2.6K
    Shares

नेपाली काँग्रेसका युवा नेता गगन थापाले आगामी वैशाखमा ओलिले चुनाव गराए आफु भरतपुरमा पाइला नटेक्ने बताएका छन ।

गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे लगत्तै बिघटन बिरुद्ध देशैभरिका सबै क्षेत्रमा बिभिन्न किसिमले बिरोध प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले मंगलबार चितवनमा गरिएको बिशाल बिरोध जनप्रदर्शनमा संबोधन गर्दै गगन थापाले संबिधान रक्षाको निम्ति सडक संघर्षमा रहेको र यि तानाशाहि प्रबृति बिरुद्ध आफुहरु एक भएर उत्रिएको र ति तानाशाहि हरुलाई घुडा टेकाएरै छाड्ने चेतावनी समेत दिएका छ्न ।

यस्तै नेपाली कांग्रेसका सभापति सेरबहादुर देऊवाले भने आफुहरु चुनावमा जान तयार रहेको बताएका छन आफुहरु हार्न नजानेको र जनमतको सधैब कदर गर्ने भन्दै चुनावमा जान सकिने बताएका छन भने रामचन्द्र पौडेल समुहले प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध विरोध सभा गरिरहेको छ नेपाली कांग्रेसमा समेत दुई गुठ देखिएको छ ।।

यसैगरि नेपाली कांग्रेसका युवा नेता गगन थापाले बैतडीमा मंगलबार कांग्रेसको सभामाथि नेकपाको ओली समूहले गरेको आक्रमणको निन्दा गरेका छन् । सामाजिक संजाल फेसबुकमा आज एक सन्देश पोष्ट गर्दै नेता थापाले घटनाको निन्दा गरेका हुन् ।

ऊनले आफ्नो फेशबुक मार्फत यस्तो लेखेका छन र यस बिरुद्ध नेपाली कांग्रेसले बिज्ञप्ति समेत निकालेको छ,

मंगलबार बैतडीको डिलासैनीमा कांग्रेसले आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको कार्यक्रममा नेकपाको ओली समूहले आक्रमण गर्दा ६ जना घाइते भएका थिए । सो कार्यक्रममा नेता एनपी साउद र नेतृ डिला संग्रौला लगायत सहभागी थिए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: