कैलालीको लम्की नगरपालिका १० चुहामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा एक जनाको मृत्यु

  • 65
    Shares

कैलालीको लम्की चुहा नगरपालिका १० चुहामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा एक जनाको मृत्यु  भएको छ

दैनिक जसो नेपालमा सडक दुर्घटनामा परि घाईते तथा मृत्यु भएको खबरले अत्यन्तै दुखि तुल्याईरहेको हुन्छ । सरकारले सडक दुर्घटना बाट बच्ने सम्बन्धित बिभिन्न कार्यक्रम तथा तालिम दिई रहेथता पनि सडक दुर्घटनामा कमि आउन भने सकि रहेको छैन।

नेपालमा सडक दुर्घटना हुनुका मुख्य त दुई कारण छन एउटा धुम्रपान मध्यपान सेवन गरेर सबारि हाक्दा सडक दुर्घटना धेरै भएको हुन्छ भने अर्को धेरै स्पिडमा सबारि साधन हाक्नाले पनि सबारि दुर्घटना अत्याधिक मात्रामा बढेको पाईन्छ यस्तै कैलालीको लम्की चुहा नगरपालिका १० चुहामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ,।भने एक जना घाइते भएका छन् पुर्ब बाट पश्चिम् तर्फ जाँदै गरेको ना५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको हो मृत्यु हुनेमा लम्की चुहा ४ बलियाका दिनेश चौधरी रहेका छ्न मृतकका आफन्तले पुर्बपश्चिम् राजमार्ग अन्तर्गत बलिया सडक खण्ड अबरुद्ध पारेका छन ।

साथमा मोटरसाइकल पछाडि बसेकि घाइते हुनेमा जानकि गाउपालिका कि अन्दाजी १८ बर्षकि चन्दा चौधरीलाई उपचारका लागि कोहलपुर लगिएको छ । ट्र्क नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।।

भर्खरै

सम्बन्धित समाचार

error: