बादल ओलिको चुनाव चिह्न सुर्य हैन चिप्ले किरा हो अब:रामकुमारी झाँक्री

  • 3.1K
    Shares

बादल ओलिको चुनाव चिह्न सुर्य हैन चिप्ले किरा हो अब:रामकुमारी झाँक्री

गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरे लगत्तै देशैभर बिभिन्न दल तथा बुद्दिजिबि युवा संगठन हरुले ओलिको यो कदम असंवैधानिक भएको भन्दै बिरोध प्रदर्शन भईरहेका छन यसै क्रममा संसद बिघटन बिरुद्ध अदालतमा दर्जन भन्दा बढि मुद्दा दायर परेको छन।

यसै क्रममा एक कार्यक्रममा बोल्दै रामकुमारी झाँक्रीले ब्यंग हानेकि छन ओलि समुहलाई आगामी वैशाखमा चुनाव गराऊछौ भन्दै ठोकुवाका साथ भन्दै हिड्ने र सुर्य चिन्ह हाम्रो हो भन्दै हिडेका ओलि गुठलाई झाक्रीले ईश्वर पोख्रेलको चुना चिन्ह कमाण्ड्लु लिएर लड्नुस यस्तै प्रदिप ज्ञवालीको चिप्ले किरा बादलको छेपारे टोपबहादुर को बिच्छी यस्तै यस्तै चिन्ह लिएर लडौ भन्दै ब्यंग हानेकि छन।।

आफ्नो पद जोगाउने र पद पाउने लोभमा संबिधान कुल्चदा समेत गुनगाऊदै हिड्नेलाई एकदिन अवश्य पछुतो लाग्नेछ बर्षौको त्याग बलिदान र बिभिन्न चुनौती सामना गरेर लेखिएको संबिधान माथि बलात्कार हुदा समेत तालि बजाउदै हिड्ने हरुलाई इतिहासले धिकार्ने छ ऊनले भनिन ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: