फागुन ६ , २०७७ – > फागुन २०७७ ६ माघ शुक्ल षष्ठी ( ०८:३४:०१ बजे सम्म ) ११४१ सिल्लाथ्व षष्ठी सूर्योदय ०६:३८:२३ सूर्यास्त १७:५७:०८ ११ घ . १८ मि . बिहीवार February 18 , 2021 दिन मान आज
आजको राशिफल हेर्नुहोस् ।।
मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ ०६ फाल्गुण २०७७ बिहिवार श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष , उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।
वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो ०६ फाल्गुण २०७७ बिहिवार मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला ।
मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा ०६ फाल्गुण २०७७ बिहिवार अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईंले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।
कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो ०६ फाल्गुण २०७७ बिहिवार आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ।
सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे ०६ फाल्गुण २०७७ बिहिवार राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो ०६ फाल्गुण २०७७ बिहिवार प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झै – झमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते ०६ फाल्गुण २०७७ बिहिवार आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ । ।
वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु ०६ फाल्गुण २०७७ बिहिवार नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ । आर्थिकस्तर माथि हुनेछ । रमाईलो यात्रा तथा मान सम्मान मिल्नेछ । अधुरो काम बन्न सक्छ ।
धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे ०६ फाल्गुण २०७७ बिहिवार आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।
मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि ०६ फाल्गुण २०७७ बिहिवार आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ।
कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा ०६ फाल्गुण २०७७ बिहिवार रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।।
मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि ०६ फाल्गुण २०७७ बिहिवार आज मायाँ प्रेममा सामिप्यता बढ्नेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार पनि सुन्न पाईएला ।