श्री कृष्ण भगवानको दर्शन गर्नुहोस र श्रीमद्भागवत महाप्राणको केही अंस पढ्नुहोस मनले चिताएको कार्य पूरा हुनेछ ।

  • 752
    Shares

कस्मै येन विभासितोऽयमतुलो ज्ञानप्रदीप: पुरा

तद्रूपेण च नारदाय मुनये कृष्णाय तद्रूपिणा ।

योगीन्द्राय तदात्मनाथ भगवद्राताय कारुण्यत-

स्तच्छुध्दं विमलं विशोकममृतं सत्यं परं धीमहि ।।भा-१२-१३-१९।।

भावार्थ***श्रीमद्भागवत महापुराण आत्मतत्वलाई प्रकाश गरिदोने ज्ञानरूपी अतुलनीय प्रदीप हो, परमसत्य स्वरूप परमात्मा श्रीकृष्णले सृष्टिको प्रारम्भ

मा ब्रह्माजीका लागि यो प्रकाशित गरिदिनुभएको थियो, ब्रह्माजीले नारदलाई

नारदले व्यासलाई र व्यासले श्रीशुकदेवजीलाई यस्को ज्ञान दिनुभयो, शुकदेव

ले परीक्षितलाई ज्ञानदिनुभयो, उनै परमात्माले करुणा पूर्वक यस्को रहस्य प्रकाशित गर्नुभएको हो, त्यस्ता परम-शुध्द, निर्मल, शोक र मृत्युले रहित

परम सत्स्वरूप परमात्मा श्रीकृष्णलाई हामी सवैले ध्यान गरौं ।

साभार-श्रीमद्भागवत महापुराण बाट ।।

 

तान विषण्णान् सुरान् दृष्ट्वा चण्डिका प्राह सत्वरा ।

उवाच कालीं चामुण्डे विस्तीर्णं वदनं कुरु ।।५३।।

अनुवाद-देवताहरूको अनुहार खिन्तालेपूर्ण देखेर चण्डिकाले महाकाली

सित तुरुन्तै भनिन, हे चामुण्डे ! तिमी आफ्नो मुख अरु फैलाउ, ।।

मच्छस्त्रपातसम्भूतान् रक्तविन्दून्महासुरान् ।

रक्तविन्दो प्रतिच्छ त्वं वक्त्रेणानेन वेगिना ।।५४।।

अनुवाद-मेरो शस्त्रको प्रहारले भुईंमा खस्ने रगतका थोपाहरू र त्यसबाट

उत्पन्नहुने (रक्तवीज नामक) महा-दैत्यलाई तिम्रो यो मुखले खाँदै जाउ ।

भक्षयन्ती चर रणे तदुत्पन्नान्महासुरान् ।

एवमेष क्षयं दैत्य: क्षीणरक्तो गमिष्यति ।।५५।।

अनुवाद-यसरी रगतको थोपाबाट उत्पन्नहुने त्यो महादैंत्यलाई खाँदै तिमी

रणभूमिमा विचरण गर्दैगर, यसो गर्नाले त्यस दैंत्यको सवै रगतहरू क्षीण

हुन्छ र आफैं नष्ट हुन्छ ।

दुर्गा सप्तशती अध्याय ८

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: