अबको छ महिना भित्रमा जसरि पनि चुनाव हुन्छ सबै तयारी अवस्थामा रहनुहोस् : सेरबहादुर देऊवा

नेपाली काँग्रेसका शभापति सेरबहादुर देऊवाले अबको छ महिना भित्रमा जसरि पनि चुनाव हुने बताएका छन ।

 

देऊवाले ओलिले अब जसरि पनि चुनाव गराउन पर्ने हुन्छ देशैभर चुनावको तयारीमा रहन आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छ्न।

नेपालि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालि कांग्रेसका युवा नेता गगन थापा भने चुनाव नहुने दावि गरिरहेका छन केही दिन पहिले असंवैधानिक कदमविरुद्ध चितवनमा गरिएको बिशाल बिरोध जनप्रदर्शनमा बोल्दै गगन थापाले ओलिले बैसाखमा चुनाव गराए भने म चितवनमा पाइला टेक्दैन भन्ने अभिब्यक्ति समेत दिएका थिए।।

 

तर यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने चुनाव जसरी पनि हुने दाबी गर्नुभएको छ ।

 

नुवाकोट कांग्रेसले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले प्रतिनिधि सभा पुनःस्थापना भएपनि चुनाव हुने भएकोले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगरेर सुख नपाउने भन्दै सभापति देउवाले चुनावबाट भाग्न नमिल्ने बताउनुभयो ।

 

सभापति देउवाले कांग्रेसका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीकोविरुद्ध बोल्न सक्ने भएको भन्दै धन्यावाद पनि दिनुभयो ।

 

उहाँले पुष्पकमल दाहालविरुद्ध पनि बोल्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले केही गरी प्रतिनिधि सभा विघटनकै पक्षमा सर्वाेच्च अदालतबाट फैसला भए ६ महिनाभित्र निर्वाचन हुने पनि बताउनुभयो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: