ओलि र रास्ट्रपतिको गुण्डागर्दी चलिरहेको छ यसको अन्त्य गरेरै छाड्छौ: प्रचण्ड

  • 24
    Shares

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘गु’ण्डागर्दी’ चलिरहेको आ*रोप लगाएका छन्,।।

बाराको सिमरामा आज कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष दाहालले उक्त आरोप लगाएका हुन् ।अध्यक्ष दाहालले संसद पुनर्स्थापना नभए तोकिएको समयमा चुनाव पनि नहुने र पुनर्स्थापना नभए आधि हुरि आऊने समेत बताएका छन । संसद पुनर्स्थापना नहुुने अवस्था आयो भने सरकारले तोकेको समयमा निर्वाचन पनि गराउन सक्दैन किनभने ६४ प्रतिशतको जनमत आफूहरूसँग रहेको छ हामी जनता र पार्टी दुबैमा आफूहरु अब्बल छौं । त्यसैले चुनाव हुनेमा आफूहरूलाई रतिभर विश्वास छैन । हामि हरु संसद पुनर्स्थापना गरेर अगाडि बढ्छौ ढुक्क हुनुहोस् ।।

गत पुष 5 गते ओलिले प्रतिनिधिसभा विघटन गरे लगत्तै बिघटन बिरुद्ध परेको रिटमा बहस चलिरहेको छ भने प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा बिरोध प्रदर्शन भईरहेको छ अदालतमा बहस सकिएको र अबको केही दिनमा फैसला आऊने छ ।।

यस्तै प्रचण्डले २ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टाका साथै सम्पुर्ण दलित समुदाय माथि नै अपमान हो: भनेका छन अहिले ओलिले निरंकुश तानाशाहि प्रबृति देखाएको बताएका छन ओलि र रास्ट्रपतिले दादागिरी देखाएको र यसको बिरुद्ध खरो रुपमा ऊत्रिने समेत चेतावनी दिएका छ्न दे ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: