विप्लव समूह द्वारा सरकारसँग वार्ताका लागि तयार रहेको जनाएको छ ।

  • 46
    Shares

बर्षौ देखि भुमिगत रुपमा लुकिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ ।

नेकपा विप्लव समूहका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले शनिबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् ।
विप्लवले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको बताएका छन् ।

त्यस्तै, उनले सो प्रक्रियामा आम जनसमूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफ्नो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको बताएका छन् । यो संगै नेपाली राजनितिमा अर्को तरंग पैदा गरेको छ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: