मृतक लासको छेउमा सलाम ठोक्दै शोकको मुस्कुरावट कि हर्षको मुस्कुरावट?

  • 14
    Shares

मृतक लासमा खुसिको मुहारमा सलामि दिदै।।
हाम्रो समाजमा मान्छे मृत्यु भईसके पछि शोक मनाऊने तथा समबेदना प्रकट गरिन्छ दुःखद प्रकट गरिन्छ तर एउटा अनौठो रुपमा देखिएको छ यो तस्विरका ब्यक्ति पर्वतको फलेवास नगरपालिका प्रमुख भन्ने सुन्नमा आएको छ जो मृतकको शोक सागरमा दिएको श्रद्धाञ्जलीमा मुसुक्क मुस्कुराएर सलामि हानेका छन ।।
ऊनको यो तस्बिर अहिले सामाजिक संजालमा निकै चर्चामा रहेको छ र बिभिन्न टिका टिप्पणी हरु आईरहेका छन मुख्य त के रहेको छ भने मृत्यु शोकमा सलामि ठोक्दै हाम्रो हाम्रो समाजमा कस्तो संदेश दिन खोजेको होला भन्ने प्रश्न उठ्छ ।
मृत्यु सरिरको अगाडि मुस्कुराउदै सलामि दिने ब्यक्ति पर्वतको फलेवास नगरपालिका को प्रमुख रहेको बताईएको छ ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: