हावाले आफूलाई गर्भवती बनाएको युवतीको दाबीपछि विश्वभर हंगामा, अधिकारीद्वारा आश्चर्य व्यक्त

  • 61
    Shares

हावाले आफूलाई गर्भवती बनाएको युवतीको दाबीपछि विश्वभर हंगामा, अधिकारीद्वारा आश्चर्य व्यक्त

 

इण्डोनेसियामा एक युवतीले आफूलाई हावाले गर्भवती बनाएको दाबी गरेकी छिन्। सिती जाइना नामकी २५ वर्षीया युवतीले आफूलाई हावाले गर्भवती बनाएको दाबी गरेकी हुन्। उनले त्यसको एक घण्टापछि छोरी पनि जन्माएकी छिन्।

 

 

हावाले आफूलाई गर्भवती बनाएको युवतीको दाबीपछि विश्वभर हंगामा, अधिकारीद्वारा आश्चर्य व्यक्त ।

ए जेन्सी – इण्डोनेसियामा एक युवतीले आफूलाई हावाले गर्भवती बनाएको दाबी गरेकी छिन्। सिती जाइना नामकी २५ वर्षीया युवतीले आफूलाई हावाले गर्भवती बनाएको दाबी गरेकी हुन्। उनले त्यसको एक घण्टापछि छोरी पनि जन्माएकी छिन्।

 

जाइनाले आफू घरको बैठक कोठामा बसिरहेका बेला हावाको बहावले गर्भवती भएको आश्चर्यजनक अभिव्यक्ति दिएकी छिन्। दिउँसोको प्रार्थनापछि म घोप्टो परेर सुतिरहेकी बेला अचानक उनले हावाको बहाव आफ्नो पेटमा पसेको महसुस भएको बताएकी छिन्। त्यसको १५ मिनेटपछि पेट दुख्न थालेकाले आफू अस्पताल गएको र त्यहीँ बच्चा जन्माएको उनले जानकारी दिइन्।

 

चकित पार्ने गर्भाधानबारे स्थानीय अधिकारीहरुले पनि चासो देखाएको रिपोर्टमा उल्लेख गरिएको छ। सिडाउनको सामुदायिक क्लिनिकका निर्देशक इमान सुलेमानले आफू पनि ती युवतीलाई भेट्न गएको र आमा–छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो हरेको बताएका छन्। इमानले क सितीलाई क्रिप्टिक प्रेग्नेन्सी भएको हुन सक्ने अनुमान गरेका छन्।

 

क्रिप्टिक प्रेग्नेन्सीमा भनेको आमालाई आफू गर्भवती भएको बच्चा जन्माउने व्यथा नलाग्दासम्म थाहा नहुने गर्भाधान हो। यस्तो गर्भाधान विश्वमा दुर्लभ मानिन्छ। सितीको पहिले नै एक सन्तान रहेको बताइएको छ। उनी ४ महिना पहिले नै श्रीमानसँग छुट्टिएकी हुन्। उनको उनले गरेको दाबी अप्राकृतिक र अपत्यारियो रहेको भन्दै प्रहरीले पनि यस विषयमा चासो देखाएको छ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: