आफ्नै ७ बर्षीय भाञ्जाको अपहरण गरी एक करोड फिरौती माग गर्ने मामा पक्राउ ।

  • 10
    Shares

आफ्नै ७ बर्षीय भाञ्जाको अपहरण गरी एक करोड फिरौती माग गर्ने मामा पक्राउ

धनुषामा आफ्नै ७ बर्षीय भाञ्जाको अपहरणको अभियोगमा मामालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

रामरतन भनिने लक्ष्मेश्वर दासलाई नगराइन नगरपालिका–६ जटही का ७ बर्षीय चन्दनको शनिबार अपहरण गरेको आरोप लागेको थियो । नियन्त्रणमा लिएको मामा महोत्तरीको पिपरा गाउँपालिका ७ घर भई जनकपुरधाम उपमहानगरपालिका ७ कटैयाचोरी बस्ने २० बर्षीय लक्ष्मेश्वर रहेका छन् ।

 

शनिबार दिउँसो १ बजे घर अगाडि खेलिरहेका चन्दनलाई लक्ष्मेश्वरले चाउचाउ, बिस्कुट दिएर जनकपुरधामस्थित कोठामा लगेका बताइएको छ । चन्दनलाई कोठामा लगिएपछि लक्ष्मेश्वरले नयाँ नम्बरबाट आफ्नी दिदी ( चन्दनकी आमा )लाई फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका बाहिरीएको छ ।

 

लक्ष्मेश्वरको कोठाबाट चन्दनको उद्धार गरेको धनुषाका प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिएका लक्ष्मेश्वरविरुद्व अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरिको छ । उनीमाथि अहिले अनु्सन्धान गरिरहेको प्रहरीले बताएको छ।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: