रिल र गरिबका रियल हिरो नायक पल शाहको जन्मदिन आज।Happy birthday to you paul

  • 178
    Shares

फिल्म अभिनेता नायक पल शाह अहिलेको चर्चित ब्यक्ति हुन ऊनि रिलमा मात्र नभएर रियलमा जनताको समेत हिरो साबित भएका छन ऊनले गरिब जनतालाई सहयोग समेत गर्दै आइरहेका छ्न ।

 

भिडियो पीप पॉल शाह एक नेपाली फिल्म अभिनेता र मोडेल हुन् जसले कलीवुडमा आफ्नो कामका लागि परिचित छन्। उनी हालसम्म ३०० भन्दा बढी म्यूजिक भिडियोमा खेलिसकेका छन । पल शाहको सफलताको पाइला नाई नभन्नु ल मार्फत फिल्मको ब्रेक पाए जुन उनको लगि लक्कि साबित भयो सफलताका पाइला चल्न थाले।

पल शाहको अहिले ३१ बर्षको भएका छन जन्मदिनको अनगिन्ती सुभकामना सुस्वास्थ्य दिर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना गर्दर्छौ नेपाल day परिवार।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: