रबि लामिछानेले सुरु गरे आजबाट Galaxy 4K का कार्यक्रम सार्वजनिक हेर्नुहोस् ।।

  • 195
    Shares

चर्चित पत्रकार रबि लामिछानेले तत्काल Galaxy 4K TV मार्फत प्रासारण हुने कार्यक्रमहरु: हिजो एक कार्यक्रम गरेर सार्वजनिक गरेका छन।

 

1.रामायण(नेपाली भाषामा)

2 Crime Patrol Nepal(With Deepak Raj Giri)

3.SA.RE.GA.MA.PA(Lil´S Champ) With indira Joshi and Team)

4.लाल मोहर-नितिको बहस(Interview Type Talk Show)-Host Ramesh Prasain

5.आविष्कार (Research Type)-Host Mahabir Pun

6.Forever(कोमलताको आवाज) Arts Related -Host Poet Nawaraj Parajuli

7.सिधा कुरा…(बिस्तृत आउन बाँकी)- Host Rabi Lamichhane

8.THE leader(कुशल युवा राजनितिज्ञको खोजी)-Host Rabi lamichhane

9.सम्बन्ध (With Senior Journalist Vijay Kumar )

10.कामका कुरा…With Rabi Lamichhane

(Galaxy 4k सन्चालनमा नआउन्जेल (Through Mobile Apps and Youtube Channel )

11. एउटा विशेष खेल जहाँ कोहि पनि हार्दैन-Rabi Lamichhane )

12. को बन्छ करोडपति ( With Legendary Actor Rajesh Hamal)

बाँकी सबै समेटिएर आउँदै थप घटबढ हुन पनि सक्ने बताएका छन ।

13. अब विश्वले चिन्नेछ विशाल नेपाल !

World Will Admire Greater Nepal

Guiness World Record विश्व रेकर्ड कार्यक्रम पुन: गरियोस् शुभकामना ।।

सिधा काम जनतासङ्ग ☎️ 9801038181

Viber / SMS / सम्पर्क गर्नु होला

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: