फागुन १८ , २०७७ मंगलवार आजको राशिफल हेर्नुहोस् ।

  • 2.8K
    Shares

फागुन १८ , २०७७ – > फागुन २०७७ १८ फाल्गुण कृष्ण तृतिया ( . : बजे सम्म ) ११४१ सिल्लागा चतुर्थी सूर्योदय ०६:२७:०३ सूर्यास्त १८:०४:४४ ११ घ .३७ मि . मङ्गलवार March 2 , 2021 दिन मान ।

आजको राशिफल हेर्नुहोस् ”

 

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ १८ फाल्गुण २०७७ मंगलवार आज रोकिएको धन पाइनसक्छ । घरमा अतिथीको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।”

 

वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो १८ फाल्गुण २०७७ मंगलवार नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।”

मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा १८ फाल्गुण २०७७ मंगलवार शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।”

कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो १८ फाल्गुण २०७७ मंगलवार परिश्रमअनुसार उपलब्धि पनि राम्र पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला , साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।”

सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे १८ फाल्गुण २०७७ मंगलवार ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।”

कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो १८ फाल्गुण २०७७ मंगलवार अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।”

तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते १८ फाल्गुण २०७७ मंगलवार आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।”

वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु १८ फाल्गुण २०७७ मंगलवार भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईंले सिद्ध हुनेछ । धर्म , कर्म तथा समाजसेवामा मन लाग्नेछ ।”

धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे १८ फाल्गुण २०७७ मंगलवार महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।”

मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि १८ फाल्गुण २०७७ मंगलवार भाग्यले विभिन्न अवसर जुराउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।”

कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा १८ फाल्गुण २०७७ मंगलवार बन्न लागेको काम विग्रिनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउनेछ ।”

मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि १८ फाल्गुण २०७७ मंगलवार आज साथीभाइले पनि रानै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: