सुनौलो सुर्य का किरण सङ्गै पाथिभरा माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस् पुरा ।

  • 1.8K
    Shares

आज बिक्रम संवद, २०७७ फागुन १९ गते बुधबार आजको राशिफल हेर्नुहोस् पुरा ।।,.

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ
१ ९ फाल्गुण २०७७ बुधवार आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।,,
वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो १ ९ फाल्गुण २०७७ बुधवार धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।,,
मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा १ ९ फाल्गुण २०७७ बुधवार आज धर्म , कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहान सुख पनि मिल्नेछ ।,,
कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो १ ९ फाल्गुण २०७७ बुधवार आज विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।,.
सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे १ ९ फाल्गुण २०७७ बुधवार मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष , उमङ्ग र उत्साह छाउला । वस्त्र पनि लाभ हुनेछ ।””
कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो १ ९ फाल्गुण २०७७ बुधवार आजको दिन गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।”
तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते १ ९ फाल्गुण २०७७ बुधवार आज लाभ , हानी , आय , व्यय , सुख , दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।,,
वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु १ ९ फाल्गुण २०७७ बुधवार स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्नेछ ।”
धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे १ ९ फाल्गुण २०७७ बुधवार भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।”’
मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि १ ९ फाल्गुण २०७७ बुधवार अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक सांस्कृतिक सभा – समारोहमा सरिक हुने अवसर मिल्नेछ।।”
कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा १ ९ फाल्गुण २०७७ बुधवार आज मनमा हर्ष , उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।”
मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि १ ९ फाल्गुण २०७७ बुधवार समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झै – झमेलाको अवस्था आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: