बिप्लप र सरकार बिच ३ बुदे सहमति प्रधानमन्त्री ओली र बिप्लपले एकैमन्चबाट संबोधन गर्दै भोलि ।

  • 315
    Shares

सरकारले विप्लव समूह आपराधिक संगठन भएको ठहर भएको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध गरेको थियो । तर सत्तारुढ दल नेकपा आन्तरिक विवादमा रुमालिएर विभाजितको अवस्थामा पुगेपछि सरकारले विप्लव समूहलाइ वार्ताको माध्यमबाट मुलधारको राजनीतिमा ल्याउने भएको छ आज बसेको दुबै पक्षको बैठक बाट सहमतिमा हस्ताक्षर भएको छ ।

वार्तामा जे’लमा रहेका नेताकार्यकर्ता रि’हा र ह’ति’या’र सम्बन्धी मु’द्दा फिर्ता गर्नुपर्ने विप्लव समूहको पहिलो सर्त रहेको स्रोतले जनाएको छ ।साथै वार्ताका लागी प्र’ति’ब’न्ध फु’कु’वा, वार्ताको औपचारिक पत्रमा हस्ताक्षर भए लगत्तै भःलि फागुन 21 गते बिप्लप र केपी शर्मा ओलीले एकै मन्चबाट संबोधन गर्दै छन।

प्रेस नोट:

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकाबीच तीन बुंदे सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने , आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने , सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन् । सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट उक्त पार्टीका महासचिव कमरेड ‘ विप्लव’ले सम्बोधन गर्नुहुने छ । Inaw hodior कमरेड ‘ प्रकाण्ड ‘ माननीय रामबहादुर थापा गृहमन्त्री तथा सरकारी वार्ताटोली प्रमुख प्रवक्ता तथा वार्ताटोली प्रमुख नेपाल कम्युनिस्ट पार्टी मिति २० फागुन २०७७

भर्खरै

सम्बन्धित समाचार

error: