मागेको ,,कुरा २४ घण्टा भित्र पुरा हुन्छ , विश्वको अनौठो शिव मन्दिर, ॐ लेखि शेयर गरौ

  • 3.7K
    Shares

षट्तीला एकादशीको कथा सुनिसकेपछि महाराज युधिष्ठिरले भगवान श्रीकृष्ण सित सोधे-हे भगवान ! अब माघशुक्ल एकादशीको विषयमा बताउनुहोस, यो एकादशीको नाम के हो ? यस्को व्रत-विधि कस्तो हुन्छ ? र यसको फल के
हो ? कृपापूर्वक बताउनुहोस ।

भगवान श्रीकृष्ण भन्नुहुन्छ-हे राजेन्द्र ! सवै बताउछु सुन्नुहोस ! माघमासको शुक्लपक्षमा “जया” (भीमा) नामको एकादशी आउछ, ((नेपालमा प्रकाशित पात्रोहरुमा भीमा एकादशी नाम छ र माहात्म्यको पुस्तकमा जया नाम छ ) यो एकादशी सवैपापहरु लाई हरण गर्ने उत्तम तिथि हो, यो एकादशी पवित्र
का साथै पाप-नाश गर्नमा प्रसिध्द छ तथा मानिसहरुलाई प्रेत-योनीमा जानु नपर्ने र प्रेत-योनीमा परेकोलाई पनि उध्दार गर्ने यो एकादशीको व्रत प्रयत्न पूर्वक गर्नै पर्छ, हे राज-शार्दूल युधिष्ठिर यस विषयमा एउटा पौराणिक कथा
सुन्नुहोस ।

स्वर्गका राजा देवराज इन्द्र आफ्नो राज्यमा आनन्द-पूर्वक राज्य गर्थे, देवता हरु त्यो मनोरमअति सुन्दर स्वर्गमा सुखपूर्वक बसेका थिए, त्यहाँका देवता अमृतपान गरेर मग्न थिए, नित्य अप्सराका समूहबाट सेवा पाउथे, पारिजात
आदि सुगन्धित दिव्य-फूलहरुले सुशोभित नन्दन नामको उपबन थियो, त्यहाँ अप्सराहरुको साथमा देवताहरू विहार (घुम-फिर गर्नु) गर्थे, एक दिन देवराज इन्द्र आफ्नो इच्छा-पूर्वक बिहार गरि रहेको बेलामा, हर्ष-पूर्वक उनले असंख्य (पचास करोड) अप्सराहरू (स्वर्ग-नायिकाहरु) बोलाएर नाच्न लगाए, यसमा गब्धर्वहरु विभिन्न प्रकारका गीतहरू गाउँथे, गाउन सिपालु पुष्पदन्त ढोलहरु
ताल मिलाएर बजाउने चित्रसेनआदि प्रमुख गन्धर्वपनि थिए,

त्यहाँ चित्रसेनको माल्यवान नामको छोरो र मालिनी नामकी उस्की पत्नीपनि थिइ, पुष्पदन्तको माल्यवान (यो अर्को हो) छोरो र पुष्पवानको पुष्पवती नामकी छोरी थिइ, यी
दुवै एक-अर्कामा मोहित भए, काम-बाँणले पीडित भएर रती-कृडाको आशयले एक-अर्का प्रति कटाक्ष-पूर्वक हेर्नथाले, त्यो पुष्पवतीको रूपकोवारेमा सुन्नुहोस,

उस्का हात-पाखुरा कामदेवलाई अँगालो मार्न बनाएको जस्तो थियो, त्यस्को अनुहार पूर्णिमाको चन्द्रमा जस्तो मोहक थियो, दुवै आँखाहरु ठूला-ठूला थिए,दुवै कानहरु कुण्डलहरुले सुशोभित थिए,घाँटि शंखसमान थियो, मन्दाकिनीको
जल-विन्दु पर्दा तापले तुरुन्तै वाफ बनाउने कठोर, बाटुलो र तीखो स्तनहरु थिए, कम्मर पातलो थियो, हेर्दा यस्तो लाग्थ्यो कम्मरले स्तनको भार थाम्न सक्दैन यस्तो पातलो थियो, नितम्ब र जङ्घाहरु कामरसले पूर्ण मोटा र पुष्ट थिए, दुवै पैताला कमलको फूलको पत्रजस्तो लालिमा-युक्त राता थिए, यस्ती पुष्पवतीको आँखिभौंरूपी नयनबाट छुटेको काम-कटाक्ष बाणले घाइते भएको त्यो माल्यवान मोहित भएर शुध्दि-बुध्दि गुमाएको थियो,

इन्द्रलाई प्रसन्न पार्न अरुसित बसेर माल्यवान गाउन थाल्यो, पुष्पवती नाच्न थाली, बेलाबेला मा उनीहरुको आँखा जुधाइले गाउनेको स्वर-भङ्ग र नाच्नेको ताल-भङ्ग भयो, यसो भएपछि इन्द्रले आफ्नो अपमान भएको ठानेर उनीहरुप्रति क्रोधित
हुदै “पापमा रत भएका (एकै परिवारभित्र नातासम्बन्ध बिर्सेर पापमा उन्मुख भएका) मूर्ख हो ! तिमीहरुलाई धिक्कार छ, (यस्तो गतिविधि स्वर्गमा हुदैन)

तिमीहरु पृथिवीमा पिशाचयोनी प्राप्तगरेर दम्पतिकोरूपमा आफ्नो सम्बन्धको भोग गर, यसरी देवराजको श्राप पाएका माल्यवान र पुष्पवतीले हिमालयको क्षेत्रमा पिशाचयोनीमा प्राप्त भए, श्रापको प्रभावले बुध्दिहीन र चेतना शून्य भएका ती जोडिले त्यहाँ अति दु:ख पाए, भोजन, वस्त्र वास आदि केहि थिएन हिमालको चीसोले कठ्याङ्ग्रिएर पीडित हुन्थे, उनीहरुले न भोक मेटाउन पाए, न जाडो हटाउन सके, न त रातमा निदाउन पाए, आफ्नो कर्म को कारण,

(यसैले हाम्रा ऋषिमुनिले विवाह परम्परामा रहेर आफ्नो पति-पत्नीमा सन्तोष रहन र परस्त्री-परपुरुषमा आकर्षित नहुन कडानिर्देशन दिएको हो)

दुख पाएका ती पिशाच-जोडिले यस्तै दु:ख भोग्दै लामो समय बिताए ।संयोगवश माघशुक्ल दशमीको साँझ देखिनै खपि नसक्नु जाडो बढेको थियो,शरीरमा वस्त्र थिएन, खानको लागि, फल-कन्दमूल केहि थिएन, हिमालको कन्दरामा भौंतारिदै जाँदा साँझ पर्यो, थाकेकोले जहाँ पुगे त्यही वासवसे, रातभरी जाडोले काम्दै निदाउन पाएनन, भोलि पल्ट (आजैको एकादशी) खानेकुरा नहुदा जल समेत खाएनन र यो रातपनि यसैबिताए, जब भोलिपलट द्वादशी को दिनमा जाडोले वाध्य भएर भएको जागरण र खानेकुरा नभएर स्वत: भएको व्रतका प्रभावले उनीहरुको पिशाचयोनी छुट्यो,

पहिले जस्तै गब्धर्वको भेषमा माल्यवान र अप्सराको भेषमा पुष्पवती परिवर्तन भएर विमानमा बसेर स्वर्ग गए, देवराज इन्द्रलाई प्रणाम गरेर जया एकादशीको व्रतको प्रभावले पिशाच योनीबाट मुक्त हुन पाएको कुरा बताए, तब इन्द्र भन्छन, यो व्रतका प्रभावले तिमीहरु मेरो लागीपनि पूज्य र आदरणीय बन्यौ धन्य छ ।

हरेक कथामा लुकेको सन्देश बुझ्ने प्रयास गर्नु पर्छ, यस कथाले कामोत्तेजना मा मस्त भएर धर्म, समाज, परिवारको मर्यादा उल्लङ्घन हुने व्यवहार नगर्न सन्देश दिएको छ, काम-इच्छा बडा प्रबल हुन्छ, यस्को प्रभावमा देवता ऋषि
मुनि, राजा-महाराजा समेतको बुध्दि भ्रष्ट पार्छ र पतनको मार्गमा डोर्याउछ,यसकारण कुनैपनि इन्द्रिय कहिल्यै तृप्त हुदैन, यीनलाई अति आवश्यक परेको बेलामा मात्र उपयोग गर्नु बुध्दिमानी हो ।
भगवान श्रीकृष्णले सवैमा सद्बुध्दि प्रदान गर्नुहोस ।
जय श्रीकृष्ण !!!
शुभ प्रभातम् !!!

र यो पनि हेर्नुहोस् तपाईको आजको राशिफल ।।
आज मिति २०७७ फाल्गुन २१ गते शुक्रबार । तदनुसार ५ मार्च २०२१ । श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।,,

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।,,

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउने छ । मंगल कार्यको योग छ ।,,

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउने छ ।,.

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् ।,

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज फजुल खर्चले चिन्ता बढाउने छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।,

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विशेष यज्ञादी तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।,

कर्कट, (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।,

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । जागिरमा रुची प्रतिष्ठा बढ्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
विश्वकै अनौठो मन्दिर कहाँ छ त हेर्नुहोस् ।
मीनाक्षी देवी पीठा मदुरै दक्षिणी भारतीय राज्य तमिलनाडुको भेगई नदीको दाहिने किनारमा अवस्थित रहेको, मदुरै पवित्र शहर हो। मीनाक्षी देवी आमा पार्वती हुन् र सुन्दरेश्वर भगवान शिवको रूप हुन्। यो मन्दिर धेरै पवित्र मानिन्छ। यस मन्दिरलाई मा पार्वतीको मन्दिरहरू मध्ये सबैभन्दा पवित्र मानिन्छ। यो मन्दिर पाण्डियन राजाहरूको राजधानी रहेको छ। यस शहरको नाम, जुन अडीच हजार वर्ष भन्दा पुरानो हो, मधुरा लेखिएको संस्कृत पदहरूमा भेटिन्छ।

यसलाई दक्षिण मथुरा पनि भनिन्छ। शताब्दियौंदेखि मदुरै तमिल साहित्य र संस्कृतिको केन्द्र रहँदै आएको छ। यसको दक्षिणमा काशी वा बनारस जत्तिकै उत्तर भारतको शिक्षाको क्षेत्रमा समान स्थान छ। त्यसैले मदुरैलाई दक्षिणको काशी पनि भनिन्छ। यो मन्दिर तमिलनाडुको मुख्य आकर्षण हो। मीनाक्षी देवी पीठको धार्मिक पृष्ठभूमि निम्नानुसार छ।

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।

प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन;

मीनाक्षी अम्मान मन्दिर मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ।

हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ। प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: