अर्थमन्त्री बिष्णु पौडेल माथि ढुंगा मुढा प्रहार मन्च सबै तोडफोड ।।

  • 3.1K
    Shares

अर्थमन्त्री बिष्णु पौडेलले गृहजिल्ला रुपन्देहीमा आएसँगै शिलान्यास र उद्घाटनमा ब्यस्त छन्।

 

शुक्रवार १२:३० बजेको सेड्युल अनुसार मोतिपुर औधोगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहे पनि स्थानीयले विरोध तथा नाराबाजी गरिरहेका छन्।

 

विरोधमा स्थानीयले ‘अर्थमन्त्री मुर्दाबाद, बिष्णु पौडेल चोर हो, बालुवाटार होइन रुपन्देही हो’ नारा लगाएका छन्।

 

कार्यक्रमस्थलमा सुरक्षाकर्मीहरुको पनि बाक्लै उपस्थिति रहेको छ।

 

त्यहीँ क्षेत्रमा बसिरहेका स्थानीयले सम्मानजनक स्थानान्तरणको माग गर्दै आएका छन्।

 

यसैको विरोधमा विहीवार स्थानीयले मन्च भत्काइदिएका थिए।

भने आज २१ फागुन । अ’र्थमन्त्री विष्णु पौडेलमाथि ढुं’गा प्र’हा’र भएको छ । रुपन्देहीको मोतिपुरमा बन्ने भ’निएको औ’द्योगिक क’रिडोरको शि’लान्यासमा पुगेका पौडेललाई ल’क्षित गरी ढुं’गा प्र’हा’र भएको हो ।ढुंगा प्र’हा’र भएपछि उ’क्त “क्षेत्र त’ना’वग्र’स्त भएको छ ।पूरा पढेर प्र’तिक्रिया दिनु होला!

 

प्रहरीले क’डा सु’र’क्षा दिएको छ । स्था’नीय र प्रहरी दुवै घा’इ’ते भएका छन् ।मो’तिपुरका स्था’नीयले आफूहरुको जग्गामा औ’द्योगिक क’रिडो’र बनाउन ला’गेको भन्दै वि’रो’ध गर्दै आएका थिए उनीहरुले हिजो नै मञ्च भ’त्का’ एका थिए ।झण्डै एक हजार बिगाह क्षेत्रफलमा बनाउन ला’गिएको औ’द्योगिक “क्षेत्रमा झण्डै ३ सय घर परिवार प्र’भावित हुने बु’झिएको छ ।

यता सांसद माया ज्ञवाली प्रचण्ड–नेपाल ने’तृत्वको नेकपा को सं’सदीय दलको बै’ठकमा उ’पस्थित भएकी छन्। केहि दिनपहिले ओली ने’तृत्वको नेकपातर्फ खु’लेकी भ’निएकी ज्ञवाली शुक्रबार सिंहदरबारमा रा’खिएको साे प’क्षकाे सं’स दीय दलको बैठकमा उपस्थित भएकी हुन्।

 

आइतबार देखि सुरु हुन ला’गेको संसद अ’धिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीवि’रु’द्ध अ’विश्वास प्र’स्ताव पा’रित गर्ने र नयाँ प्रधानमन्त्री च’यन गर्ने तयारी रहेको हुँदा त’टस्थ अ’वस्थामा रहेका सां’सदहरु को क’ता लाग्छन् भन्ने निकै म’हत्वपूर्ण हुने भएको छ!

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: