आज २०७७ शनिबार फागुन २२ गतेको तपाईको राशिफल हेर्नुहोस् ।

  • 2.3K
    Shares

 

आज २०७७ शनिबार फागुन २२ गतेको राशिफल हेर्नुहोस् ।।

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ २२ फाल्गुण २०७७ शनिवार शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ , तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

 

वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो २२ फाल्गुण २०७७ शनिवार आज साथीभाइले पनि रानै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन पनि हुन सक्छ ।

 

मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा २२ फाल्गुण २०७७ शनिवार भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईंले सिद्ध हुनेछ । धर्म , कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

 

कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो २२ फाल्गुण २०७७ शनिवार महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

 

सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे २२ फाल्गुण २०७७ शनिवार आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला , साहित्य तथा संगीतमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि रानै पाइएला ।

 

कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो २२ फाल्गुण २०७७ शनिवार आज शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । रमाइलो यात्राको सम्भावना पनि रहेकोछ ।

 

तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते २२ फाल्गुण २०७७ शनिवार आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।

 

वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु २२ फाल्गुण २०७७ शनिवार ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

 

धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे २२ फाल्गुण २०७७ शनिवार आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

 

मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि २२ फाल्गुण २०७७ शनिवार नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ।।

 

कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा २२ फाल्गुण २०७७ शनिवार आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

 

मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि २२ फाल्गुण २०७७ शनिवार आज शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: