बिप्लप हाम्रै सहयात्री हुन म उहाँलाई हाम्रो पार्टीमा स्वागत गर्न आतुर छु:प्रचण्ड

  • 2K
    Shares

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा विप्लव समूहका केही नेताहरुलाई पार्टी प्रवेश गराउदै अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले बताएका हुन् ।

 

हिंसात्मक गतिविधिबाट शान्तिको राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अन्ततः आफूले कोरेकै गोरेटोमा आइपुगेको उनले खुसी प्रकट गरेका छन् । ‘अन्तत विप्लवजी मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु । साथै, छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु, ’उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिममा आउनैपर्छ ।’

 

विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको स्मरण पनि अध्यक्ष प्रचण्डले गरेका छन्।

 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डा भएको उनले बताएका छन् । कुहिएको अण्डा एकदमै गन्हाउने र त्यसलाई गाडिने वा जलाइने पनि उनले बताएका छन् ।

 

प्रचण्डले भने, ‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ। हामी स्वस्थवर्दक जीवनशील तत्व हो ।’

 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डा भएको उनले बताएका छन् । कुहिएको अण्डा एकदमै गन्हाउने र त्यसलाई गाडिने वा जलाइने पनि उनले बताएका छन् ।प्रचण्डले भने, ‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ। हामी स्वस्थवर्दक जीवनशील तत्व हो ।’

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: