नेपाली साहसि महिला भनेर चिनिने रेस्लर मुना श्रेष्ठ ले भारतीय खेलाडिलिई पराजित पार्दै रेस्लिङ बेल्ट हात पार्न सफल हुनुभएको छ।।,
UWE ultimate wrestling entertainment Pvt. Ltd. को आयोजनामा फागुन २२ गते शनिबार दिउसो १ बजे दसरथ रंगशालामा भएको भारत र नेपालको कुस्ती प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै महिला रेस्लर मुना श्रेष्ठ लगायत अन्य नेपाली खेलाडीहरुले भाग लिएका थिए जसमा भारतिय रेस्लरलाई पराजित पार्दै मुना श्रेष्ठले बेल्ट प्राप्त गर्नुभयो । जित पश्चात सामाजिक अभियान्ता हेमराज थापा, ज्वाला संग्रौला लगायतका सयौ देशभक्त नेपालीहरुले सम्मान सहित दोसल्ला ओढाएका छन्।।