कन्चन तिम्सिनाको निधन लाखौँ कोसिस गर्दा पनि उनलाई बचाउन सकिएन भन्दै रोईन आमा ।।

  • 2K
    Shares

कन्चन तिम्सिनाको निधन भएको छ ।लाखौँ कोसिस गर्दा पनि उनलाई बचाउन नसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । करिब दुई महिना उपचार गर्दा पनि २१ वर्षमै उनको निधन भएको हो ।कन्चन र अनिशा कुमालको प्रेम प्रशंगले निक्कै चर्चा बटुलेको थियो ।

 

कारण उनीहरूले काठमाडौँमा गएर विवाह गरेपछि निशा आफ्नै घर फर्किएपछि कन्चनले वि’ष पिएर आ त्मह त्या गर्ने प्रयास गरेका थिए ।

 

विवाह गरेर पुनः घर फर्किएकी अनिशाका अनुसार उनीहरुको चि’नजान फेसबुक मार्फत भएको थियो । बिस्तारै उनीहरूको फेसबुक मै मायाको कुरा भएको स्विकारिन ।

 

तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताइन । कन्चनले काठमाडौँ लगेर जवर्जस्ती सिन्दूर लगाई दिएको समेत उनले बत्ताएकी थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले जबरजस्त सिन्दूर लगाई दिएको परिवारले पनि आ रोप लगाएका छन् ।

 

तर यता कन्चनका परिवारको भने अर्कै दाबी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ त्मह त्या गर्ने कोसिस गरेको हो ।पछिल्ला कहि दिन यता कन्चनको हात खुट्टा निश्क्रिय हुँदै गएका थिए ।शारीरिक रूपमा निकै कमजोर बनेका कन्चनको आज नि धन भएको हो

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: