देश बिग्रिनुको एउटा कारण अदालतले ठिक समयमा ठिक निर्णय नगर्नु पनि हो : बरिष्ठ अधिवक्ता बिडारि

  • 1.4K
    Shares

विडारीले सर्वोच्चको हिजोको फैसला कार्यान्वयन गर्न सजिलो उपाय रहेको भन्दै अहिलेपनि केन्द्रीय कमिटी जिउँदो रहेको र सम्झौता पनि जिउँदो रहेकोेले त्यही अनुसार अघि जान सकिने बताउनुभयो ।

 

त्यस्तै बरिष्ठ अधिवक्ता संविधानविद् डा. सुरेन्द्र भण्डारीले सर्वोच्चको फैसलामा नेताहरु पूनरावलोकनमा जाने सम्भावना आफूले नदेखेको बताउनुभयो । उहाले सर्वोच्चको आदेशमाथि रिभ्युमा जानको लागि प्राविधिक समस्या रहेको र रिभ्युमा गैहाले पनि स्टे–अर्डर दिने सम्भावना कम देखेको बताउनुभयो ।

 

अर्का अधिवक्ता महेश नेपालले अदालतले मागेको भन्दा बढि फैसला दियो भन्नुभन्दापनि अदालतको फैसला मान्ने कि नमान्ने भन्ने कुरा मुख्य भएको बताउदै सबैले फैसला मान्नुपर्ने धारणा राख्नुभयो ।

भर्खरै

सम्बन्धित समाचार

error: