गणेश भगवानको दर्शन गरि बि.स.२०७७ साल फाल्गुन २५ गते मंगलबार आजको राशिफल हेर्नुहोस्

  • 5.6K
    Shares

आज श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन २५ गते मंगलबार इश्वी सन २०२१ मार्च ९ तारीख फाल्गुन कृष्णपक्ष एकादशी तिथी उत्तरषाढा नक्षत्र वरियान योग वालव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा मानस योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु विजया एकादशीव्रत।।,

 

तपाईंको आजको राशिफल हेर्नुहोस् पुरा ।।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पा’दनमा सहज’ता मिल्नेछ । रोकि’एका काम स’म्पादन हुने योग छ । टाढा रहेका साथीभा’इहरूसँग भेटघा’ट हुनेछ । आत्म’विश्वास पनि जाग्नेछ ।

 

मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अधिकार प्राप्ति’का लागि संघर्श गर्नु पर्ला । घरा’यसी वाताव’रणमा केही असामा’न्यता देखिन सक्छ । यात्रामा साव’धानी अपना’उनु पर्नेछ ।

 

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठीक सम’यमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्या’पन सफल रहेको छ । व्यापा’रबाट पनि लाभ मिल्नेछ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्या’ङन हुनेछ । पार्टन’रसिपमा गरि’एको कारोबारले राम्रै फाइदा दिनेछ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशि’ष्ट व्य’क्तिलाई प्रभावित तुल्या’एर काम बनाउन सकिनेछ ।

 

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा देखिने अ’स्थिरता अधै’र्यताका कारण निर्णायक क्षम’तामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्प’र्धाबाट लाभ हुने छैन ।

 

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामा’जिक कार्य’बाट सफ’लता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्का’र पाउनेछन् । बोली’को प्रभाव पनि बढ्नेछ नयाँ कम’को थालनी हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभका’र्यको चर्चा चल्नेछ । विद्या र ज्ञान’मा वृद्धि हुनेछ । शेयर’बजारबाट पनि राम्रै लाभ मिल्नेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कर्यको थालनी हुनेछ । सामा’जिक कार्यमा सफ’लता मिल्नेछ । वैदेशि’क क्षेत्रको काम अघी बढ्ने’छ । सहयोगी’हरूको राम्रो साथ प्राप्त हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नाम, दाम, प्रतिष्ठा र पुर’स्कार प्राप्त हुनस’क्छ । परोप’कारका क्षेत्रमा लगा’नीको समय छ । मान्यज’नको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाईनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो प्रयास र कामध’न्दाबाट दीर्घका’लिक फाइ’दा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजना’लाई गोप’नीय ढंगले प्रया’स गर्दा राम्रो हुनेछ ।

 

मीन(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रम’णीय र सुखद् यात्रा’को योग छ । राज्यबाट मान सम्मा’न पाइनेछ । दाम्पत्य जीवन’मा मधुरता छा’उनेछ । ढिलै भए’पनि अधुरा काम सम्प’न्न हुनेछ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: