अब एमाले भित्र आन्तरिक किचलो हूदैन पाचबर्ष ओलिको नेतृत्वमा सरकार रहन्छ :लालबाबु पण्डित

  • 8.4K
    Shares

नेकपा (एमाले) का केन्द्रीय सदस्य, तथा पूर्वमन्त्री लालबाबु पण्डितले अब नेकपा एमाले भित्र आन्तरिक किचलो नहुने बताउनुभएको छ । उहाँले पाँच वर्ष केपी शर्मा ओली नेतृत्वको सरकार रहने दाबी समेत गर्नुभएको छ ।

 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व मन्त्री पण्डितले प्रतिनिधिसभाको कार्यकालभर यही सरकार रहने दाबी गर्दै सो बताउनुभएको हो ।

 

‘यो सरकार पाँच वर्ष चल्छ। प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन। आन्तरिक किचलो नेकपा एमाले भित्र अब हुँदैन्’ ‘हिजो नेकपा हुँदा जे(जति किचलो थियो त्यो रुपमा अब रहँदैन। उहाँले भन्नुभयो ।

 

साथै उहाँले पार्टीको नीतिहरूलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अगाडि बढ्ने समेत बताउनुभयो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: