अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता बाबुराम भट्टराई बिच भेट बार्ता मिलेर जाने सहमति ।

  • 641
    Shares

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाका नेता बाबुराम भट्राईसँग भेटवार्ता गर्नुभएको छ ।

 

मंगलबार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै अध्यक्ष प्रचण्ड नेता भट्टाईलाई भेट्न टोखा पुग्नु भएको हो । नेता भट्टराईसँगको भेटमा के के कुरा भए भन्ने खुलेको छैन । त्यसअघि नेकपा माओवादी केन्द्रको

स्थायी कमिटी बैठक पेरिसडाडाँमा बसेको थियो ।

 

नेकपा पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र अस्थित्वमा आएका छन् । अब सत्तासहयात्राका लागि एमाले र माओवादीले नेपाली काँग्रेस र जसपासँग साथ खोजिहेका छन् ।

यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

 

माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सकेर अध्यक्ष प्रचण्ड छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

 

सत्ता साझेदारबारे कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेलगत्तै प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेको अनुमान गरिएको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ गठबन्धन बन्न सक्ने चर्चाबीच प्रचण्ड र देउवाबीच भेटघाट भएको हो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: