रोडबाट करोडको यात्रामा ल्याउने व्यबसायिक अभिकर्ताहरुलाई केहि सुत्रहरु हेर्नुहोस् ।

  • 73
    Shares

अरुण भट्टराई

मानब जीवन निकै महत्बपुर्ण मानिन्छ किनकि, जीवन आशा र भरोसामा चलेको हुन्छ, जीवन चन्दन जस्तो महत्बपुर्ण छ, जुन जति सोनो टुक्रा होस तर सुगन्ध चन्दनको जस्तो छर्न सकियोस । जीबन यापन गर्ने क्रममा मानब जीवनका सपनाहरु यति धेरै टुट्न सक्छन कि जसले गर्दा जीव ननै उदाङ्गो बनाइदिन्छ, तर यस्तो हुनबाट बच्न तपाइ कुर्न पेशा वा ब्यवसायमा जोडिनुपर्छ , यदि तपाइ बीमा अभिकर्ता हो भने तलका सुत्र प्रयोग गर्नुहोस तपाई रोड बाट करोडपतिको यात्रामा जान ब्यवसायिक अभिकर्ता बन्न सक्नुहुन्छ ।

 

 परिचय भद्र र संयमता गर्नुहोस्, तपाँइको परिचय दिदाँ आकर्षक तरिकाले म वा मेरो समुहले लगानीलाइ केही आर्थिक उन्नति तिर लगी सुरक्षात्मक तरीकाले केही समयमा करीब दोब्बर बनाउने काम गछौँ भन्नुहोस । तर बीमा हो नभन्नुहोस ।

 तपाइको यो कुरा सुन्दा अर्काे ब्यक्तीलाइ अचम्म लाग्न सक्छ, के होला त्यस्तो भन्नुन भनेर कर गर्न सक्छ , उ सगँ कुनै समय निर्धारण गनुहोस, तत्कालका लागी अति ब्यस्त भएको महसुस गराउनुहोस र उसलाइ कुनै १ दिनको दुइवटा छुट्टाछुट्टै समय र स्थान दिनुहोस जुन शान्त या कुरागर्न उपयुक्त स्थान होस , तर हतार गरी बीमाको कुरा ननिकाल्नुहोस ।

 यदि उसले तपाइलाई फोन गरी भेट्ने प्रस्ताब गर्छ भने तपाइले भनेको बिषयमा जान्न आतुर छ, अनि तपाइ भन्नुहोस म आज अलिक ब्यस्त छु २,४ ठाउमा भेट्न जानुपर्ने के गरौ भनेर उसलाइ नै प्रतिप्रस्न गनुहोस, ता कि अब भेट्ने समय र स्थानको निर्णय उसैले गर्नेछ । तर बीमाको कुरा नगनुहोस ।

 निज भनेबमोजीमको समय र स्थानमा नम्रतापुर्बक सिष्टचारपुर्ण तरीकाले प्रभाबित गर्नेगरी ब्यवहारीकता बढी देखाउनुहोस, बिषय बस्तुमा तत्काल प्रबेश नगनुहोस ।

 भेटको दोस्रो चरणमा पेशा, ब्यवसाय, नोकरी आदिको बारेमा सोध्नुहोस र उसले गरेका सकारात्मक कुराको प्रससा गर्न नबिशनुहोस, जब आम्दानीको कुरा, खर्चको कुरा र बचतको कुराह? ह्ुन्छन त्यहीबेला नजानिदो तर निकै महत्बपुर्ण तरीकाले बिषय बस्तुमा प्रबेश गनुहोस ।

 जीवनमा आम्दानी,जोखिम,बचत, सुरक्षा,सुख र दुखको बिषयमा मज्जाले उसको भाबना,र बिचारलाई बुझेर कुरा गनुहोस कि तपाईको परीवारमा यसको निकै आबश्यकता छ भन्ने आभाष दिलाउनुहोस ।

 अब तपाइको कुरा बाट उसालाइ दोधारमा पर्ने अबस्था आउन सक्छ, तब तपाइले नम्रतापुर्बक उसलाइ सोध्नुहोस उसका समस्था, ब्यथाहरु ।

 बिचमा कुनै केहि आपत्ती आए, म ब्यस्तताका वाबजुत तपाइले भनेर तपाइलाइ भेट्न आए मलाइ बिश्वास छ तपाइ मलाइ खाली हात पठाउनुहुने छैन ।

 यति भनिसकेपछी उसले मजबुरीका बावजुत एउटा बीमा प्रस्ताब गर्छ, र तपाइ निश्चित रकम भन्नुहुन्छ , सकिन्छ नगद लिनुहोस सकिदैन चेक लिनुहोस र सिस्टाचार पुर्ण तरीकाले पुन भेट्ने बचा गरी बिदा हुनुहोस ।

 यदि चिनेजानेको ठाउमा जादै हुनुहुन्छ भने मिठाइ, कपी ,पेन वा कुनै आकर्षक सामान लिएर जानुहोस, बच्चलाइ दिनुहोस र त्यहाको माहोल बच्चमा केन्द्रित बन्दछ, सोहि समयमा अबिभाबक सगँ बच्चाको प्रसंसा गरी उज्वल हुने कुरा गनुहोस जसले गर्दा तपाँइको प्रस्ताब सहज तरीकाले स्बिकृत हुन्छ ।

 कसैको बच्च जन्मीयो वा कुनै खुसियाली माहोल छ भने फरक तरिकाले प्रस्तुत हुनुहोस, अकर्षक कपडा ,पुष्प गुच्छा दोसल्ला जस्ता कुराले सम्मान गनुहास ताकी सम्बन्धमा निकै आत्मीयत बनोस र तपाइको ब्यवसायले सफलता प्राप्त गरोस ।

 

( लेखक जीवन बीमा कम्पनीमा कार्यरत छन् ।)

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: