म मरेर गए पनि देशको सिमाना र स्वाभिमान त रहिरहन्छ नि: मनिषा कोईराला

  • 430
    Shares

कोरोना जोखिमका समयमा भारतवाट फर्किएकी बलिउड नायिका तथा गिरीजाप्रसाद कोइरालाकी नातिनी मनिाषा कोइराला अहिले नेपालमै छन् । यहाँ रहेर उनी सामाजिक काममा सकृय छन् । उनी राजनीतिक गतिविधिमा पनि सहभागी हुन थालेकी छन् । तर अहिले नै राजनीतिमा आउने बारे भने उनले केही बताएकी छैनन् । पृथ्वी जयन्ती मनाउने क्रममा उनी सकृय रुपमा सहभागी भएकी थिइन् ।

 

क्या न्स र जितेपछि मनिषा आध्याम्मक जिवन प्रति आकर्षीत भएकी छन् । अहिले फिल्म क्षेत्रको काममा पहिलो जस्तै सकृय नभएपनि अन्य फरक क्षेत्रमा सकृय भएको बताइन् । कोरोनाको जोखिमका समयमा बाहिर जान नपाउँदा क्लासिकल संगित सिक्ने, भिडियो बनाउने, किताव लेख्ने तथा घरको ब्यवस्थापनमा ब्यस्त भएको बताइन् । उनले महामृत्युञ्जयको पाठको पनि तयारी गरेको बताएकी छन् ।

 

शिवरात्रीको अवसर पारेर उनले श्वर सुधा लगायतका साधनामा लागेकाहरुसंगको सहयोगमा उनले यसको तयारी गरेको बताएकी छन् । जिविविसा पुस्तक प्रकाशन गरेकी मनिषा अहिले त्यो कितावको प्रमोशन र त्यसमा भएका विषय बस्तुको प्रचारमा पनि लागेकी छन् । उनले विरामी भएको बेलामा उनले धेरै कितावहरु पढेको र निको भएपछि आफ्नो रोगका बारेमा सबैलाई भन्छु भनेर प्रतिज्ञा गरेको बताइन् । त्यसैले किताव लेखेको बताएकी उनले अहिले क्या न्स रको बारेमा सामाजिक अभियानमा लागेकी छन् ।

 

महिला हुनुको ठूलो हिस्सा एउटा आमा बन्नु पनि हो । मेरो सानै देखिको इच्छा थियो कि म आफ्नै बच्चा जन्माउँछु या कसैको बच्चालाई म अपनाउँछु भन्ने थियो । तर पाठेघरमा क्या न्स र भएपछि मेरो त्यो सबै चाहनामा ब्रेक लागेको छ । यो कुरा सम्झँदा मलाई दुख लाग्छ उनले आफुले अनुभूती गरेको कुरा बताइन् । सबैको आफ्नो इच्छा हो, कोही विवाह गरेर पनि आमा बन्न चाहन्नन् तर त्यस्तो सोच राख्ने कुराको सम्मान राख्नुपर्छ

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: