चार छोराछोरीसहित कर्णाली नदिमा हाम फालिन् , दुई छोरीको शव भेटियो, अझैँ तीन बेपत्ता।

सोमबार दैलेखको आ’ठविस नगरपालिका–३ नि’माईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हा’म फा’लेका छन्। आमासहित ४ जना बालबालिकाले नदीमा हा’म फा’लेको आशंका प्रहरीले गरेको छ। तीमध्ये सोमबार दुई जनाको श’व भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताए।

 

१४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको श’व अछामको पञ्चदेवल वि’नायक नगरपालिका –४ कर्णाली नदीमा माछा मा’र्ने प्रयोग गरिने डोरीमा बे’रिएको अवस्थामा भेटेर स’ना’खत भइसकेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए। ‘३५ वर्षीय आमा सु’कु ब’डुवाल, उनका छोराहरु ८ वर्षीय ललित ब’डुवाल र ५ वर्षीया रजनी ब’डुवाल अझै बे’पत्ता छन्।

मंगलबार गो’ताखोर टो’लीबाट उनीहरुको खोजी कार्य था’लिएको छ। मृतकका श्रीमान् मानसिंह ब’डुवाललाई ईलाका प्रहरी कार्यालय राकमले पक्राउ गरी अनुसन्धानसमेत थालेको इ’लाका प्रहरी कार्यालय रा’कमले जनाएको छ। सोमबार बिहान घरबाट हिडेका ५ जना परिवार मा’ईतमा न’भेटिएपछि आफन्तले खोजतलास गरेको आ’ठविस नगरपालिकाकी उपप्रमुख दिपा बोहराले बताइन्।

 

  1. ‘श्रीमानले दिनहुँ म’दि’रा से’व’न ग’रेर कु’टपि’ट गर्ने झै–झ’गडा गर्ने भएपछि आ’जित भएर नदीमा हा’म फा’लेका हुन सक्छन, उपप्रमुख बोहराले भनिन् ‘नदीमै दुईवटा श’व भेटिनुले पनि हा’म फा’ले’को हुनेसक्ने आं’कलन गर्न सकिन्छ।’ म’दि’रा’कै कारण घ’रे’लु हिं’सालाई स’हन नसकेर आमासहित ४ जना बच्चा हा’म’फा’ल्न बा’ध्य भएको हुनसक्ने उनको भनाई छ। सोमबार नेपालभर १११ औं अन्तराष्ट्रिय श्र’मिक दिवस मनाइरहँदा आ’ठवि’स नगरपालिकाको ३ नि’मा’ईल बस्ती भने शो’क’म’ग्न बनेको छ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: