गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले गृहमन्त्री बादललाई
उपाध्यक्ष बनाउने तयारी गरेको हो।फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पूर्वमाओवादी नेता बादल ओली नेतृत्वको एमालेतिर लागेका छन्। उनीसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायतका माओवादी नेताहरु एमालेमै रहने भएपछि ओली पक्ष उनीहरूको व्यवस्थापनमा लागेको हो।
संसारमा अनेकै अचम्मको घ.टनाहरु भएका हुन्छन् । जुन सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर यथार्त सधैं यथार्थ नै रहन्छ । यस्तै अपत्यारिलो घ.टना भएको छ इङ्ल्याण्डमा । एक घरमा जति बेला छोरीले अनुठो कुरा बताउँथिन् त्यति बेला उनी छोरीको कुरालाई वास्ता गर्दैनथिन् । उनले आफ्नो घरको फोटा हेर्दा घरको झ्यालमा बच्चाको अनुहार भएको देखिन् ।
५ वर्षअघि उनी यो घरमा बस्दा उनकी तीन वर्षकी छोरी हेलीले बेलाबेलामा यो बालक जेनीको बारेमा कुरा गरेको बताइन । जब उनले स्ट्रिट भ्यूमा बालकको अनुहार देखिन् तब उनले छोरीले गरेको कुरामा विश्वास गरेकीछन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाउने तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले गृहमन्त्री बादललाई
उपाध्यक्ष बनाउने तयारी गरेको हो।फागुन २३ गते सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पूर्वमाओवादी नेता बादल ओली नेतृत्वको एमालेतिर लागेका छन्। उनीसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा तामाङलगायतका माओवादी नेताहरु एमालेमै रहने भएपछि ओली पक्ष उनीहरूको व्यवस्थापनमा लागेको हो।
संसारमा अनेकै अचम्मको घ.टनाहरु भएका हुन्छन् । जुन सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर यथार्त सधैं यथार्थ नै रहन्छ । यस्तै अपत्यारिलो घ.टना भएको छ इङ्ल्याण्डमा । एक घरमा जति बेला छोरीले अनुठो कुरा बताउँथिन् त्यति बेला उनी छोरीको कुरालाई वास्ता गर्दैनथिन् । उनले आफ्नो घरको फोटा हेर्दा घरको झ्यालमा बच्चाको अनुहार भएको देखिन् ।
५ वर्षअघि उनी यो घरमा बस्दा उनकी तीन वर्षकी छोरी हेलीले बेलाबेलामा यो बालक जेनीको बारेमा कुरा गरेको बताइन । जब उनले स्ट्रिट भ्यूमा बालकको अनुहार देखिन् तब उनले छोरीले गरेको कुरामा विश्वा
स गरेकीछन् ।