अमेरिकामा ट्याक्सी चालक नेपाली युवा माथि युवतीहरूको हमला, विश्वभर भिडियो भाइरल।

  • 105
    Shares

दोश्रो दर्जाको नागरिक भएर बाँच्न बाध्यता। अमेरिकामा एउटा नेपाली नागरिकको हमला भएको भिडियो अहिले विश्वमा निकै नै भाईरल भईरहेको छ।

अमेरिकामा ट्याक्सी चलाउदै आइरहेका एक नेपाली चालक जसले अमेरिकी नागरिकलाई ट्याक्सीमा चढाऊछन चार पाच जना युवति लाई र त्यहाँको नियम अनुसार ऊनले मास्क लगाएर नियम पालना गर्न अनुरोध गर्छन तर ति युवतिहरु अस्वीकार गर्दै युवक माथि हातपात गर्न लाग्छन ऊनले हात पन्छ्याए तर पनि आक्रमण गरिरहे ऊनले लगाएको मास्क समेत च्याति दिन्छन र उनको मोवाईल समेत खोसिदिन्छन उक्त भिडियो ट्याक्सीको सिसि क्यामेरा मा रेकर्ड भएको हुन्छ ।

यो घटनालाई रंगभेदि बिभेद गरिएको भनेर चौतर्फी आलोचना गरिएको छ अहिले यो भिडियो विश्वमा निकै भाइल भईरहेको छ ।

अमेरिकामा पटक पटक गोरा जातले काला जाति लाई हेर्ने नजर र बिभेद गरिन्छ केही महिना पहिले पनि कालाजाति माथि गाडि घोडा चढाएर मारेको थियो ।।

ट्याक्सी चालक नेपाली माथि हातपात गर्ने ति युवतिको खोजि गरिरहेको अमेरिकी प्रहरीले जनाएको छ ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: