महाशिवरात्रिमा गोसाइँकुण्ड दर्शन मनै लोभ्याऊने (फोटो फिचर) हेर्नुहोस्

  • 1.3K
    Shares

बिहीबार महाशिवरात्रिको मेला भर्न हजारौं दर्शनार्थी रसुवाको गोसाइँकुण्ड पुगेका छन् । काठमाडौंको शिवपुरीस्थित हेलीप्याडबाट सिम्रिक एयरको हेलिकप्टरबाट रसुवाको गोसाइँकुण्डसम्म सिधै उडानमार्फत सेवा प्रदान गरेपछि महाशिवरात्रिको अवसरमा दर्शनार्थी गोसाइँकुण्ड पुगेका हुन् ।

हेलिकोप्टरमा गोसाइँकुण्डमा पुगेर महादेवको पूजा गर्नेको भीड थियो । जाडो याम सकिए पनि अझै हिउँ रहेकाले दर्शनार्थी गोसाइँकुण्ड पुगेर दर्शन गर्नेसँगै हिउँ खेलेर रमाइरहेका थिए ।

केही समयदेखि सिम्रिक एयरले १६ हजार ५ सय रुपैयाँ शुल्क लिएर बूढानीलकण्ठ नजिकै रहेको शिवपुरीबाट गोसाइँकुण्डसम्म सिधै हेलिकप्टरबाट लैजाने र ल्याउने सुविधा दिएको छ ।

शिवपुरीबाट गोसाइँकुण्ड १५ मिनेटको उडानमा पुग्न सकिने सिम्रिक एयरले जनाएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: