हनुमान जिको दर्शन गरि यो मन्त्र पुरा पढ्नुहोस तपाईले चिताएको कार्य पूरा हुनेछ ।।

  • 3.4K
    Shares

 

श्रीभगवानुवाच ।

कृपालुरकृतस्द्रोहस्तितिक्षु: सरवदेहिनाम् ।

सत्यसारोऽनवद्यात्म सम: सर्वोपकारक ।।२९।।

भावार्थ***श्रीभगवान कृष्ण भन्नुहुन्छ- हे उध्दव ! जो समस्त देहधारीहरूमा

कृपा गर्छ, कसैसित वैरभाव राख्दैन र प्रतिहिंसाले शून्य छ, सत्यता जस्को

शील बनेको छ, शुध्दचित्त, समदर्शी र जो सवैको हितकारी छ ,,,,,,,

कामैरहतधीर्दान्तो मृदु: शुचिरकिञ्चन: ।

अनीहो मितभुक् शान्त: स्थिरो मच्छरणो मुनि: ।।३०।।

भावार्थ***जस्को बुध्दि कामनाले रहित छ, संयमी छ, मृदुल (नम्र वचन बोल्ने) स्वभावको छ, सदाचारी र अकिञ्चन (रुपिया-पैसाको लागी उदास)

आफ्नो पराईमा भेद-भाव नभएको, मिताहारी (स्वास्थ्यलाई अनुकुल हुने

मात्र खाने) शान्तचित्त, स्थिरबुध्दि भएर मेरो जो शरणागत छ ,,,,,

अप्रमत्तो गभीरात्मा धृतिमाञ्जितषड्गुण: ।

अमानी मानद: कल्पो मैत्र: कारुणिक: कवि: ।।३१।।

भावार्थ***जो आत्मतत्वको चिन्तन-मनन गर्ने, प्रमाद-रहित, गम्भीर स्वभाव भएको, धैर्य-धारण गर्नसक्ने, तथा शरीरको छ गुण (भोक, प्यास, शोक, मोह, जन्म र मरण) आदि गुणलाई जितेको, जो आफु अरुबाट मान-सम्मान

को वास्ता गर्दैन तर अरुलाई सम्मान गर्छ, जो सवै शुभकर्ममा समर्थ रहन्छ,

जो सवैसित मिलनसार हुन्छ, जो करुणामय (सवैलाई समानरूपले प्रेम गर्ने)

सम्यकज्ञानले युक्त मेरो मतमा यी २८ अठ्ठाइस लक्षणले युक्त मानिसनै

उत्तम साधु हो ।

श्रीमद्भागवत एकादशस्कन्ध श्रीकृष्ण-उध्दव सम्वाद अध्याय एघारबाट ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: