प्रधानमन्त्री ज्यू राजिनामा दियर बृद्राआश्रममा गएर बस्नु अब : युवा नेता गगन थापा

  • 3.5K
    Shares

नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार चलाई रहने हैसियत नभएको बताउनुभएको छ ।

 

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका नेता थापाले प्रधानमन्त्री अ‍ोली अब सरकार चलाउन छाडेर घर गए हुने बताउनु भएको हो ।

नेपाल शिक्षक संघ वागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताले चुनावको बेलामा दुई पार्टी मिलेर बनेको नेकपालाई विश्वास गरेर सरकारको म्यानडेड दिएको भएपनि ओलीले सरकारमा बसेर बदनियत देखाएको भन्दै उहाँले राज्य कब्जाको नियत छाडेर ओली घरतिर लागे हुने बताउनुभएको हो ।।

 

प्रधानमन्त्री ओललीले जनताको जनमतलाई कदर गर्न नसक्दा देशमा अप्ठारो अवस्थाको सिर्जना भएको बताउदै उहाँले जनताको आशामा तुषारापात नल्याउनका लागि कांग्रेसको सरकार आवश्यक रहेको बताउनुभयो ।

 

 

 

नेता थापाले देशको राजनिति अवस्थालाई कम्युनिष्टहरुले संकटमा धकेलेको हुँदा यसको निकासका लागि पनि काँग्रेस सरकारमा जानुपर्ने बाध्यता भएको बताउनुभयो । नेपाली जनताले कम्युनिष्ट पार्टीलाई एउटा मौका दिएका थिए । तर त्यो मौका पाए पनि कम्युनिष्टहरुले देशलाई झनै संकटमा लगरे संविधानलाई नै संकटमा पार्ने काम गरेको आरोप समेत लगाउनुभयो ।

 

 

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: