साताको अन्तिम दिन ह्वात्तै घट्यो सुनको मुल्य हेर्नुहोस् कति भयो आज।

  • 84
    Shares

साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

 

बिहीबार तोलामा ८६ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँ कायम भएको हो ।

 

शुक्रबार तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ५० कायम भएको छ । यसअघि बुधबार तेजाबी सुनको मूल्य तोलाका ८६ हजार ३ सय ५० रुपैयाँ थियो ।

 

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको महासंघले जानकारी दिए ।

 

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलाको १ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८५ रुपैयाँ थियो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: