क्या’न्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारबारे छानबिन गर्छौ र प्रचण्डलाई जेल हाल्छौ :टोपबहादुर रायमाझि

  • 3.5K
    Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर राय’माझीले अब सांसद र मन्त्री पद ग’एपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताउनुभएको छ । मन्त्री रायमाझीले आज रि’पोर्टस् क्लब नेपा’लले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तथा सां’सदको पद गए पनि प्रधा’नमन्त्री ओलीको साथ न’छोड्ने घोषणा गर्नुभएको हो ।

 

काठमाडौंमा शनिबार भएको सा’क्षात्कारमा बो’ल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र नि’ष्ठाको राज’नीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनैपनि हालतमा न’छाड्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, ‘मन्त्री र सां’सद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।’रायमाझीले प्रधा’नमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दापनि ओलीको विचारको पछि’ लागेको प्रतिक्रिया दिनुभयो । अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने उ’हाँको भनाइ छ ।

  1. पूर्वमाओवादी नेतासमेत रहनुभएका रायमाझीले क्या’न्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारबारे छानबिन हुने बताउनुभयो । क्याबिनेटले अब १९ अर्बको खोजी गर्दैन् ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उहाँले भन्नुभयो, ‘हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’

 

यो पनि,,,नेता महेश बस्नेत भन्छन् ,‘प्रचण्ड–मा’धवको स’मानान्तर क’मिटी त सा’मना ग’रियो, मा’धव मात्रै त के हो र? झन् सहज हुन्छ,,काठमाडौं ।नेकपा ए’मालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश वस्नेतले माधवकुमार नेपाल प्रचण्डको दूत बनेर एमालेमा आएको आरोप लगाएका छन् । राष्ट्रिय युवा संघ जिल्ला कमिटी सुनसरीको शपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै वस्नेतले माधव नेपाल प्रचण्डको मिसन पूरा गर्न एमालेमा आएकाले सजिलै विश्वास गर्न नसकिने बताएका हुन् ।प्रचण्डले बुटवलमा ‘माधव जीले कि पार्टी एमाले कब्जा गर्नु हुन्छ, कि धेरै सदस्य लिएर यतै आउनु हुन्छ’ भन्दा पनि खण्डन नगर्नुले माधव नेपालको नियतमाथि झन् शंका थपिएको उनको भनाइ छ ।उनले माधव नेपाल पक्षले बनाएको स’मानान्तर कमि’टीलाई सहजै ‘फेस गर्ने’ पनि बताएका छन् ।

 

  • प्रचण्ड र माधव नेपालले संयुक्त रुप’मा बनाएको समानान्तर कमिटी पनि सामना गरेको भन्दै वस्नेतले माधव नेपाल पक्षले मात्रै बनाएको कमिटी सामना गर्न कठिन नहुने तर्क गरेका हुन् ।त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षपछि निर्वाचन हुँदा अरु (आफ्नो पार्टीबाहेक) सबै पार्टीले ‘धुलो चाट्न बाध्य हुने’ बताएका छन्। प्रतिनिधि सभा विघटनपछि ता’जा जनादेशमा जा’न डराएका दलहरू दुई वर्षपछि हुने निर्वाचनमा ‘धुलो चाट्ने’ दाबी गरेका हुन्।

भर्खरै

सम्बन्धित समाचार

error: