देश बिकास गर्न कांग्रेस बाहेक कुनै पार्टीले नसक्ने प्रमाणित भयो अब :सेरबहादुर देऊवा

  • 6K
    Shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई सत्ताको हतार नभएको तर आइलागे जिम्मेवारीबाट नभाग्ने दोहोर्याउनु भएको छ । शनिबार नेपाली काँग्रेस केन्द्रीय विभागले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले अहिले देशकोे स्थिती अन्यान्तै तरल रहेको बताउनु भयो ।

 

यो अवस्थामा नेपाली काँग्रेसलाई सत्ताको लोभ नरहेकाे र सत्ताकाे हतार पनि नभ एकाे स्पष्ट पार्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘अहिले देशको स्थिती अत्यन्तै तरल छ। नेपाली काँग्रेसलाई सत्ताको हतार त छैन । लाेभपनि छैन । तर, जिम्मेवारी आइपरे भाग्दैनौं

त्यस्तैगरी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले झुठा नारा दिँदै जनतालाई, महिलालाई बहकाएर सत्ता टिकाउने खेल खेलको आरोप लगाउनु भएको छ । सभापति देउवाले कम्युनिष्टहरुले सर्वसत्तावाद लाद्न खोजेको भन्दै त्यसको बिरुद्धमा नेपाली काँग्रेस लड्न तयार रहेको पनि बताउनु भयो ।

 

प्रजातन्त्र जोगाउने पार्टी काँग्रेस बाहेक अन्य कुनै दल नभएको सभापति देउवाल जिकिर गर्नुभयोे । उहाँले भन्नुभयो, ‘ओलीले झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर सत्ता टिकाउने खेल खेलिरहेका छन्, उनी सर्वसत्तावाद लाद्न चाहन्छन्, तर हामी प्रजातन्त्रलाई स्थायीत्व दिन चाहन्छौँ ।।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: