फुटको संघाराम एमाले नेपाल-खनाल समूहले पनि तोक्यो सातै प्रदशमा इन्चार्ज

  • 308
    Shares

नेपाल-खनाल समूहले पनि तोक्यो सातै प्रदशमा इन्चार्ज।

नेकपा (एमाले)का बरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समूहले पनि सातै प्रदेशका लागि इन्चार्ज तोकेको छ ।

 

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको जिम्मेवारी खोस्दै आफू निकटका नेताहरुलाई विभिन्न पदमा मनोनयन गरेपछि नेपाल-खनाल समुहले पनि सातै प्रदेशमा इन्चार्ज तोकेको हो ।

 

जसमा प्रदेश १ इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिइएको छ । त्यस्तैगरी प्रदेश २ इन्चार्ज घनश्याम भुसाल, बाग्मति प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डे, कर्णाली प्रदेश र लुम्बीनी प्रदेशको इन्चार्जमा युवराज ज्ञवाली र सुदुरपश्चि प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: