दाङमा कुर्सी बाट लडेर पुर्ब गाबिस अध्यक्षको मृत्यु।

  • 259
    Shares

दाङमा कुर्सी बाट लडेर पुर्ब गाबिस अध्यक्षको मृत्यु भएको छ । शनिबार साज 5 बजे तिर कुर्सीबाट लडेर गम्भीर घाइते हुनुभएका तत्कालीन उरहरि गाबिस अध्यक्ष रेशमबहादुर भन्डारिको उपकरणको क्रममा राति 11 बजे तिर मृत्यु भएको हो । कुर्सी बाट लडेर टाउकोमा गम्भीर चोट लागेको र तुल्सिपुर उपमहानगर पालिका वडा न 11 निबासी 76 वार्षिय भन्डारिको राप्ति प्रदेशिक अस्पतालमा सामान्य उपकर पछि भैरहवा मा थप उपचार उदै गर्दै मृत्यु भएको हो । हार्दिक श्रद्धाञ्जली

 

काठमाडौं- पूर्व माओवादीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तत्कालिन माओवादीका पुष्पकमल दाहाल प्रचण्डले ४१ अर्ब रकम दुबईमा लुकाएको खुलासाको भिडियो भाइरल छ ।

 

आरोप प्रचण्डलाई उनकै पूर्व सहकर्मीहरुले लगाउँदै आएका थिए ।

 

बाबुराम भट्टराईदेखि लिएर विप्लवसम्म सबैले प्रचण्डमाथि भ्रष्टाचारका गम्भीर आरोप लगाउने गरेका छन् । पछिल्लो समय पनि प्रचण्ड सक्रिय राजनीतिमा रहँदा ठेकदारहरुसँग मिलेर लाभ लिन खोजेको आरोप नलागेको होईन् ।

 

यो बीचमा अहिले विप्लव समुहका प्रवत्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को एक भिडियो क्लिप खुबै भाइरल भइरहेको छ ।

 

भिडियोमा प्रचण्डले दुबईमा पैसा लुकाएर राखेको आरोप लगाइएको भिडियो अहिले भाइरल भइरहेको छ ।उनले प्रचण्ड जी तपाईको पहिलेको पारिवारीक र आर्थिक अवस्था कसलाई थाहा छैन । खान नपुग्ने तपाईले दुबईका बैक कसरी ४१ अर्ब राख्नुभयो भन्द्र प्रश्न गरेको भिडियोमा देख्न सकिन्छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: