साउदीमा आजदेखि श्रमिकले मालिककाे अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने नियम लागु।

  • 3.8K
    Shares

साउदीमा रहेका प्रवासी श्रमिकले आइतबार (आजदेखि) मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्। साउदी अरबकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेअनुसार नोभेम्बर १ देखि विदेशी कामदारले काम परिवर्तन गर्न मालिकको पूर्वस्वीकृति नचाहिने भनेको छ।

साउदी सरकारले काफला प्रणालीअन्तर्गत साउदी अरबले कामदारहरूलाई सजिलो हुने गरी ‘काफला’ प्रणालीमा सुधार गर्दै प्रवासी र स्वदेशी श्रमिक दुवैलाई बराबरी कानुन बनाएको छ।

 

हाल साउदीमा रहेका एक करोड विदेशी कामदार यस काफला प्रणालीबाट लाभान्वित हुने बताइएको छ। श्रमिकको हितमा आएको काफला प्रणलीलाई मानव अधिकारवादी संस्थाहरूले भने आइतबारदेखि लागू भएको सुधारको स्वागत गरेका छन् ।

 

यद्यपि, उनीहरुका अनुसार काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा अभैँ सुधारको खाँचो रहेको

छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: